Movie News
-
पारिवारिक ड्रामा चलचित्रलाई निर्देशक सुदीप भूपाल सिंहले लेखन तथा निर्देशन गरेका हुन् भने रुबी सेन सिंहले निर्माण गरेकी हुन् । -
‘जेरी अन टप’को छायांकन नसकिँदै निर्माता सरोज न्यौपानेले अर्को चलचित्र ‘फनफनी घुमेर’ निर्माणको घोषणा गरेका छन् । -
एकपछि अर्को विवादको चंगुलमा फसिरहेको चलचित्रका निर्माण कम्पनीका सञ्चालकहरुले भुक्तानी रोक्न वितरकलाई पत्र लेखेका छन् । -
चलचित्र ‘सोल्टिनी’ निर्माणको घोषणा गरिएको छ । भिडियोमार्फत चलचित्रका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो । -
नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने चलचित्र 'बम बहादुर'को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न भएको छ । -
चर्चित कवि श्रवण मुकारुङका कविता अब चलचित्रमा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले चलचित्रमा ‘दुखी आत्मा’का लागि बिभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् । -
नेपाल चलचित्र संघले ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण कम्पनी सेभेन सिज सिनेमालाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । -
'दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव'को सद्भावना दूतमा प्रदिप र सुरक्षा
"घुमौँ कर्णाली, हेरौँ कर्णाली" भन्ने नाराका साथ 'दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' आगामी फागुन २४ गतेदेखि सुरु हुने भएको छ । -
निर्माताको निर्णय वितरकद्वारा अस्वीकार, ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन नरोकिने
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण कम्पनी सेभेन सिजले सोमबार देखि प्रदर्शन रोक्ने निर्णय गरेपनि वितरकले अस्वीकार गरेका छन् । -
चलचित्रमा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल लगायतका कलाकारको अभिनय छ । -
आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहने चलचित्रको निर्देशन शोभित बस्नेतले गर्नेछन् । -
चलचित्र ‘जेरी अन टप’ पोष्टपोण्ड भएको छ । निर्धारीत समयमा छायांकन नसकिने भएपछि रिलिज स्थगित गरिएको निर्माता सरोज न्यौपानेले बताए । -
‘मिसिङः केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिती सार्वजनिक भएको छ । चलचित्र आगामी माघ ११ गते रिलिज हुनेछ । -
अभिनेता सौगात मल्ल अभिनीत चलचित्र ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा विद्रोही भूमिकामा देखिएका अभिनेता मल्ल केन्द्रमा छन् । -
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा २०२४-२५ सिजनका लागि अनुबन्ध भएकी एञ्जिलालाई विशेष सम्मानसहित बिदाइ गरियो । -
यम शेर्पाको डेव्यु निर्देशन रहेको चलचित्रको कथा पनि उनैको हो । शेर्पा समुदायको संस्कृतिमा आधारित चलचित्र ‘कार्साङ’ पुस २६ गते पदर्शन हुनेछ । -
काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको सिनेमाको छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता कडेलले बताए । -
चलचित्र ‘दुई नम्बर जिल्ला’को गीत ‘पश्चिम जुट्दैछ पूर्व उठ्दैछ’ सार्वजनिक
जागरण भावको गीतमा चलचित्रका मुख्य कलाकारहरु रोजन रखाल र लक्ष्मी पाण्डेको नृत्य देख्न सकिन्छ । -
लक्ष्मण सुनारको निर्देशन रहने ‘कल्ली’मा कलाकारको लाइनअप बलियो बनेको छ । सिनेमामा अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा राउतको प्रवेश भएको छ । -
फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै अभिनेत्रीद्धय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको सिनेमा ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ । -
दिनेश राउतको निर्देशनमा ‘महाभोज’ बन्ने, चर्चित कलाकारको लर्को !
‘महाभोज’को औपचारिक घोषणा गरिएको छ । निर्देशक दिनेश राउतले सोमबार सामाजिक सञ्जालमार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन् । -
चलचित्र ‘प्रेम गीता’को छायांकन सुरु भएको छ । राजेन्द्र बस्नेतको ‘डेब्यू’ निर्देशन रहने चलचित्रको काभ्रेको पाँचखालबाट सोमबारदेखि छायांकन सुरु भएको हो । -
‘ह्रस्व दीर्घ’ले ८ करोड ५२ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी
कलेक्सन रिपोर्टमा चलचित्रको १४ दिनको कमाइ ८ करोड ५२ लाख रहेको उल्लेख छ । -
शनिवार काठमाडौँमा रहेको एभरेष्ट फिल्म एकेडेमीमा एक कार्यक्रमको आयोजना गरी छोटो फिल्म 'कोठा' सार्वजनिक गरिएको हो । -
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्र ‘रंगी’को छायांकन पुरा भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रको छायांकन २६ दिनमा पुरा भएको हो । -
अस्कर इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगितामा २० वर्षमुनिका मेकरका छोटा चलचित्रहरु प्रतिष्पर्धामा थिए । -
चलचित्र ‘डोरी’को शुभ मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । -
पछिल्लो समय स्टार कलाकारका भन्दा पनि मौलिक कथा र चरित्रका चलचित्रले व्यवसायिक सफलता प्राप्त गरिरहेका छन् । -
अभिनेत्री चैत्यदेवी सिंहलाई ३ लाख ७५ हजार नगद राशी सहितको दिर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ । -
दोश्रो सुटिङ सेड्यूल अन्र्तगत काठमाडौंको माइतीघरस्थित खाद्य गोदाममा जारी छायाँकनमा मंगलबारबाट बरालको छायाँकन शुरु भएको छ । -
‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी
‘लाज’का लेखक अजित लामिछानेले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गरेका हुन् । -
‘ऊनको स्वीटर’को पोस्टर सार्वजनिक, आगामी वैशाख २६ गते रिलिज हुने
विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको चलचित्र ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । -
‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति आगामी पुस ५ गतेलाई तोकिएको छ । -
दोस्रो पटक प्रदर्शन मिति परिवर्तन गर्दै चलचित्र ‘मायावी’को प्रदर्शन माहाशिवरात्रीको अवसर पारेर फागुन १४ गते हुने जनाइएको छ । -
‘हरिबहादुरको जुत्ता’ को टाइटल पोस्टर सार्वजनिक गरिएको छ । शिर्ष कलाकारको विवरण सहितको पोष्टर सार्वजनिक गरिएको हो । -
आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको साधारण सभा फेब्रुअरी २ मा
आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम साधारण सभा आगामी फेब्रुअरी २ का दिन ओहायो राज्यमा हुने भएको छ । -
नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा कृष्ण मल्ल निर्वाचित भएका छन् । मल्ल अध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन् । -
कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहने चलचित्रको गौंथली पात्रमा सुहानाले अभिनय गर्नेछिन । -
चलचित्र ‘तेल भिसा’ र ‘अग्निदहन’ प्रदर्शन भएका छन् । आजबाट प्रदर्शनमा आएका यि दुबै चलचित्रले फरक–फरक कथा पेश गरेका छन् । -
दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ । -
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु भएको छ । -
आइफोन १४ प्रोबाट छायाँकन गरिएको चलचित्र ‘अ प्लेस अण्डर द सन’को ओटिटी प्लेटफर्म ‘प्राइम भिडियो’मा स्ट्रिमिङ सुरु गरिएको छ । -
चलचित्र ‘तेल भिसा’को अग्रीम बुकिङ खुला गरिएको छ । चलचित्रले देशभर १ सय ३० भन्दा बढी शो पाएको देखिन्छ । चलचित्रको अग्रीम टिकट बुकिङ पनि राम्रो देखिएको छ । -
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार आयोजना गर्ने अध्यक्ष डीसीले जनाएका छन् । -
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एकवर्षभित्र चलचित्र ऐन लागू गर्ने सरकारको तयारी रहेको बताएका छन् । -
प्रदर्शन भइसकेका चलचित्रको पटकथा समावेश हुने संग्रहालयको बुधबार संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन् गरे । -
बोर्डले दियो ७२ जनालाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र
७२ जना चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान गरेको छ । -
चार दिनमा ‘ह्रस्व दीर्घ’को ग्रस कमाई ३ करोड ६५ लाख, ‘जपिँदैन हरि’ सार्वजनिक
‘ह्रस्व दीर्घ’ले चार दिनमा ३ करोड ६५ लाख ग्रस कलेक्सन गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । -
चलचित्र ‘रिमै’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ । मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन थालिएको हो । -
फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनका लागि नेपाल आएका भारतीय कलाकार प्रदीप रावतले सोमबार दर्शकसँग साक्षात्कार गरेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
