चलचित्र ‘दशमी’ निर्माणको घोषणा, फूलपातीमा रिलिज हुने
चलचित्र ‘दशमी’ निर्माणको घोषणा गरिएको छ । भक्तपुरको सुर्यविनायक गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा गरी चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।
वसन्त निरौलाको निर्देशन रहने चलचित्र रेड आई फिल्म्स र रोमन फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुनेछ । राजकुमार पण्डित, राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्यको लगानी रहने छ । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा दिलीप रानाभाटको लेखन रहने छ ।
चलचित्रको नाम घोषणा गरिए पनि कलाकारको नाम भने सार्वजनिक गरिएको छैन । निर्देशक निरौलाका अनुसार चलचित्र आगामी दसैँको फूलपातीका दिन चलचित्र रिलिज हुनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
