माघ ४ मा रिलिज हुँदै घिमिरे निर्देशित ‘एक्टर’
मदन घिमिरेको निर्देशन रहेको चलचित्र ‘एक्टर’ माघ ४ गतेबाट प्रदर्शन हुने भएको छ । चलचित्रमा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ ।
पारिवारिक कथाको लभस्टोरी चलचिमा सम्राट थापाको कथा र संगीत, सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाँकन रहेको छ ।
नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई बरिष्ट टिभि पत्रकार मनोहरी थापाले निर्माण गरेका हुन् । चलचित्रको यसअघि बिभिन्न स्थानहरुमा भएको बिशेष प्रदर्शन गरिएको थियो ।
स्मरण रहोस् ‘एक्टर’ नाम सँग मिल्दो ‘एक्टरः टेक वान’ नामको अर्को चलचित्र समेत निर्माण भएको छ । जुन चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
