Latest News
-
यस्तो छ ‘पशुपति प्रसाद’ र ‘पशुपति प्रसाद २ः भष्मे डन’ बिचको कनेक्सन
एउटा निर्देशकले क्यामरा एंगल र रङ्गको संयोजन गरि दृष्यबाट धेरै कुराहरु बताइदिन्छ । -
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ले चलचित्रकर्मीहरुबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । -
प्रदर्शनमा आएका तीन वटै चलचित्र फरक फरक जनराका हुन् भने यसका लक्षित दर्शक पनि फरक फरक छन् । -
यसको पहिलो सिरिज ‘परदेशी’ सुपरहिट चलचित्र भएकोले पनि ‘परदेशी २’को ओपनिङ्ग ब्यापारमा सकारात्मक प्रभाव पर्ने नै छ । -
आगामी शुक्रबार अर्थात् असोज २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म परदेशी २ टिम प्रचारका पुर्वी नेपाल पुगेको छ । -
दशैको अवसर पारी कात्तिक ४ गते बाट प्रदर्शन हुने चलचित्र ‘पशुपति प्रसाद २ – भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ । -
संगीतकार दिपक शर्माको एल्वम ‘करोड क्लबका लोक आधुनिक गीतहरु’ सार्वजनिक गरिएको छ । -
दशैंको छेको पारेर आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ । -
चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ टिम यतिबेला आक्रामक प्रचारको तयारीमा जुटेको छ । -
सार्वजनिक गीतमा प्रताप दास र मिना निरौलाको स्वर, बि.बि. अनुरागीको शब्द तथा संगीत र गोविन्द राईको कोरियोग्राफी रहेको छ । -
सार्वजनिक गीतमा श्रेय अगस्तिको स्वर, संकेत अगस्तिको संगीत र सुविध गुरागाईंको शब्द रहेको छ। -
चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सन कार्य सम्पन्न भएको छ । मंगलबार चलचित्रको पोष्टको काम सकिएको निर्माता कमला जोशीले जनाएकी छिन । -
निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक गरिएको छ । -
पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतित्थ्यतामा राजधानीमा सम्पन्न अवार्ड समारोहमा बिभिन्न ७ बिधाका उत्कृष्टलाई अवार्ड प्रदान गरिएको छ । -
शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । -
एकिकृत समृद्धि नेपाल बाल आश्रममा आश्रीत अनाथ बालबालिकाको हातबाट पाख्रिनको गीत बिमोचन गरिएको हो । -
मुस्ताङको नीलगिरि हिमाल क्षेत्र र पोखरामा छायांकन हुने चलचित्रको छायाँकन सेड्युयल ३५ दिन तय भएको छ । -
दशैकोअवसर पारि असोज २६ गतेबाट चलचित्र ‘परदेशी २’, ‘कौशिद’ र ‘बासेन्जी’ प्रदर्शन हुने भएका छन् । -
बिभिन्न देशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को अग्रिम टिकट खुल्ला
केही देशहरुमा रिलिजभन्दा एक महिना अगाडी नै ‘पशुपति प्रसाद २ः भष्मे डन’ अग्रीम टिकट बुकिङ खुलेको छ । -
चलचित्र ‘परदेशी–२’मा समावेश ‘परदेशी छुकछुके रेलैमा’बोलको झ्याउरे गीत सार्वजनिक गरिएको छ । -
मेरिसाले ८ प्रतियोगीलाई पछि पार्दै महिलातर्फ र सुसान्तले १० प्रतियोगीलाई पछि पार्दै पुरूषतर्फको शीर्ष उपाधि चुमेका हुन् । -
प्रेमराजा महतको स्वरमा रहेको ‘भन्देउन धरतीमाई’ बोलको गीत सार्वजनिक गरिएको छ । -
असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी–२’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । -
फाल्गुनन्द लिङदेन फिल्म्स्को व्यानरले चलचित्र ‘रीत’ को सिक्वेल ‘रीत २’ निर्माण गर्ने भएको छ । -
चलचित्र ‘नाङ्गो गाउँ’ बक्स अफिसमा सफल हुँदै गर्दा यसको सिक्वेलको घोषणा गरिएको छ । -
चलचित्र ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । -
असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ले यतिबेला प्रचारप्रसारलाई तिव्र बनाएको छ । -
कलाकारद्वय दयाहाङ राई र उपासना सिंह ठकुरीको लुक्स रिभिल गर्दै चलचित्र ‘हात्तीछाप’को दोस्रो पोष्टर सार्वजनिक गरिएको छ । -
फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ । -
स्वर्गीय सुरेश केरुङको सम्झनामा निर्माण गरिएको सांगीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक गरिएको छ । -
प्रदर्शनको तयारीमा रहेको नारायण रायमाझि निर्देशित चलचित्र ‘परदेशी–२’ टिम अहिले मोफसल दौडमा छ । -
सुमन दाहालको निर्देशन रहेको ‘तिमीलाई चाँडै’ बोलको म्युजिक भिडियो रिलिज गरिएको छ । -
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ । -
आगामी पौष २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्र ‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । -
गीतमा उपाध्यायको संगीत, स्वररुपराज आचार्यको स्वर र डा. विनु बाबा अर्यालको शब्द रचना रहेको छ । -
नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठका शब्द रहेको गीतमा राजेन्द्र बजगाईंको संगीत र गीता पाण्डे र सुवास तिम्सिनाको स्वर रहेको छ । -
अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन् । बुधबार उनले प्रेमिका श्रेणी खतिवडासँग इन्गेजमेन्ट गरेका हुन् । -
असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम’ बोलको गीत सार्वजनिक गरिएको हो । -
चलचित्रमा विमलेशका अलवा केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भुमिका रहनेछ । -
आगामी असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘वानर सेना’को अफिसियल सार्वजनिक गरिएको छ । -
कार्यक्रममा लामो समयदेखी विभिन्न क्षेत्रमा बिशिष्ठ योगदान दिएका नारीहरुलाई छायाँछवी तिज नारि सम्मान प्रदान गरिएको छ । -
चलचित्र ‘हात्तीछाप’को फस्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । -
‘नाङ्गो गाउँ’ व्यापारले उत्साहित निर्माता, दया भन्छन्–‘रेकर्डको दबाब लिनु हुँदैन’
शनिबार राजधानीमा पत्रकार भेटघाट गर्दै चलचित्र निर्माण टिमले खुसी साटेको छ । -
रामबाबु गुरुङको निर्देशनमा रहने चलचित्रको शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । -
घनश्याम लामिछानेको निर्देशन रहने चलचित्रको शुक्रबारदेखि पोखरामा छायाँकन शुरु भएको हो । -
यस अघि असोज २६ गतेबाट प्रदर्शन हुने तयारी गरेको चलचित्र अब को तयारीमा रहेको चलचित्र अब असोज १९ गतेबाट प्रदर्शन हुनेछ । -
आजबाट दुई नेपाली चलचित्र ‘नांगो गाउँ’ र ‘एक भगवत् र एक गीता’ प्रदर्शनमा आएका छन् । -
बुधबार बेलुकी राजधानीको सितापाइला स्थीत सिके सिनेमाज्मा चलचित्र ‘नाङ्गो गाउँ’को प्रिमियर गरिएको हो । -
चलचित्र ‘एक भागवत र एक गीता’ (सामाजिक कथा)मा समावेश मैथिली भाषाको गीत सार्वजनिक गरिएको छ । -
केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)ले मंगलबार चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
