बाल मनोविज्ञानको कथामा ‘अस्तित्व’ सार्वजनिक
बाल मनोविज्ञानको कथामा बनेको भिडियो ‘अस्तित्व’ सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा श्रेय अगस्तिको स्वर, संकेत अगस्तिको संगीत र सुविध गुरागाईंको शब्द रहेको छ।
सुवास दाहालको प्रस्तुतीमा बनेको भिडियोमा नुर दाहाल, गौरी मल्ल, सपना पोखरेल, अन्जना कुइंकेल पाठक, सुगम भट्टराई, महाबिर पुन (अतिथि कलाकार) र सुवास दाहालको अभिनय रहेको छ।
भिडियोमा संकेत अगस्तिको निर्देशन, खेमनाथ खनालको क्रियटिभ निर्देशन, दिनेश पराजुलीको छायांकन र शिलन लम्सालको सम्पादन र कलर करेक्सन रहेको छ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
