असोज २६ मा थपियो ‘बासेन्जी’

असोज २६ गतेबाट चलचित्र ‘परदेशी २’, ‘कौशिद’ र ‘बासेन्जी’ प्रदर्शन हुने भएका छन् । दशैकोअवसर पारि शुरुमा यो मितिमा ‘परदेशी २’ प्रदर्शन हुने पक्का भएको थियो । त्यसपछि ‘कौशिद’ थपिएको थियो भने ‘बासेन्जी’ पनि सोही मितिमा प्रदर्शन हुने घोषणा गरिएको छ ।
निर्माण टिमले बिहिबार प्रेस बिज्ञप्ती सहित एक पोस्टर सार्वजनिक गर्दै उक्त मितिमा प्रदर्शन हुने जानकारी दिएको हो । राजीव मानन्धरको छायांकन रहेको चलचित्रमा असिम निरौला, सुप्रिम राई, मिथिला शर्मा, सरिता गिरी, अंकित खड्का, प्रवेश उप्रेती, निरु खड्का, प्रतिक दुलाल, सुदीपा पाठक, राज शर्मा, मोक्ष अधिकारी लगायतको अभिनय छ ।
गौरीशङ्कर इन्टरटेनमेन्टको ब्यानरमा अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशन तथा सुरज मैनालीले निर्माण गरेको चलचित्रमा निर्देशक क्लेमेन्ट, निर्माता मैनाली र गौरव बस्नेतको लेखन रहेको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal