‘मायावी’को छायाकंन सुरु

चलचित्र ‘मायावी’को छायाकंन सुरु गरिएको छ । मुस्ताङको नीलगिरि हिमाल क्षेत्र र पोखरामा छायांकन हुने चलचित्रको छायाँकन सेड्युयल ३५ दिन तय भएको छ ।
पोखराकै परिवेशमा रहेर कथा बुनिएको चलचित्रमा मुख्य दीपिका प्रसाई, पल शाह, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहने छ ।
क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गर्नेछन् । निर्देशक भट्टराईकै कथा रहेको चलचित्रमा राजु थापाको डिओपी र एसडी योगीको संगीत र राम अविरल विष्टको संगीत छ । चलचित्रमा चन्द्र पन्त र राज कटुवालको लगानी रहने छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal