Latest News
-
चलचित्र ‘मायाबी’को छायांकन सकिएको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको करिब २ महिनामा छायाँकन सकिएको हो । -
चलचित्र ‘जम्प’मा समाबेश ‘फेरी फर्किन्छ’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा विशाखा चन्द र भाष्कर स्वारको स्वर रहेको छ । -
आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव २०२३ मा अनुष्का अर्यालद्वारा निर्देशित ‘सङ्कुल’ प्रथम भएको छ । -
समीप निरौलाको निर्देशन रहेको भिडियोमा चिना टिप्पन नमिल्दा एक प्रेम जोडीको जीवनमा आइपरेको उतारचढावलाई देखाइएको छ । -
चलचित्र ‘फर्की फर्की’को शुभमुहूर्त गरिएको छ । शुक्रबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गरि मुहूर्त गरिएको हो । -
चलचित्र ‘सतीदेवी’को सार्वजनिक पोस्टरमा मल्लिका महतलाई जुत्ताको माला लगाउनुको साथै कालोमोसो पोतिएको छ। -
निर्देशक दिनेश राउतले बिहीबार सामाजिक सञ्जाल मार्फत आफ्नो सातौं चलचित्र ‘पुजार सार्की’ निर्माणको घोषणा गरेका छन् । -
सेयर बाँडफाँडमा नयाँ सहमति, अब निर्माता र प्रदर्शकले ५०–५० प्रतिशत पाँउने
द्विपक्षिय वार्ताबाट अब निर्माता र प्रदर्शकले नेपाली चलचित्रको प्रदर्शन अबधीभर ५०–५० प्रतिशत शेयर बाँडफाड गर्ने सहमति जुटेको हो । -
५६ वटा गीतहरु श्रेष्ठकै हस्तलिपीमा साहित्यिक मासिक पत्रिका ‘शारदा’ मा प्रकाशित गरिएका छन् । -
मंसीर २९ गतेबाट रिलिज हुने चलचित्र ‘दुई कदम’को एक गीत ‘ये मेरा बाबै नि’को काठमाडौंमा छायांकन गरिएको छ । -
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुती रहने चलचित्रलाई मित्र प्रधान (नर)ले निर्माण तथा निर्देशन गर्नेछन् । -
सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ । -
वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान)ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ । -
आइर्वाटको नेपाल च्याप्टरले आइतबार आयोजित पत्रकार सम्मेलनमा मङ्सिर ९ गते फेस्टिभल आयोजना हुने जनाएको छ । -
ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश दिएको चलचित्रलाई यज्ञजंग विके (आयुष बिसी)ले निर्देशन गरेका हुन् । -
अभिनेता इओन लिम्बु आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दुई कदम’बाट डेव्यु गर्दैछन् । -
आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र मंसिर २९ गतेबाट प्रदर्शनमा आउनेछ । -
सन्तोष सेनले निर्देशन गर्ने चलचित्रको टिजर रिलिज गरिएता पनि कलाकार तथा प्राविधिकको विषयलाई भने खुलाइएको छैन । -
‘दिमाग खराब’ले सुखद ब्यवसायिक सुरुवात गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले शनिबार र आइतबार ब्यापार बढाएको छ । -
शुक्रबार राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा ‘पशुपति प्रसाद ३’को निर्माण घोषणा गरेका हुन् । -
गीत सार्वजनिक गर्दै ‘पर्खी बसें तिमीलाई’को प्रदर्शन मिति घोषणा
चलचित्रमा समाबेश ‘कालो चस्मा लाउ है मैया’बोलको गीत सार्वजनिक गर्दै प्रदर्शन घोषणा गरिएको हो । -
ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा बिहीबार साँझ भएको प्रिमियरमा चलचित्रले उठान गरेको कथावस्तुको प्रशंसा गरेका हुन् । -
अभिनेत्री तथा मोडल दीपाशा बीसीको निधन भएको छ । बिसीको बिहीबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । -
बुधबार सार्वजनिक गरिएको गीतमा जयन जे वाइवाको शब्द, संगीत र स्वर रहेको छ । गायनमा जयनलाई मिना निरौलाले साथ दिएकी छिन । -
गीतकार गुरुङ र संगीतकार थापाको सहकार्यमा ‘भाव’ र ‘अनुपम यात्रा’ सार्वजनिक
गीतकार गुरुङ र संगीतकार थापाको सहकार्यमा दुई गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ बिमोचन गरिएको छ । -
गायक कृष्ण गैरेको गीत ‘मुटु रेटिन्छ’ सार्वजनिक गरिएको छ । गीतमा हुम गैरेको शब्द, कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वर र नन्दु परियारको लय रहेको छ । -
चलचित्र ‘दिमाग खराब’को हाइपलाई हेरेर देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘दिमाग खराब’लाई उच्च शो दिएका छन् । -
सार्वजनिक लोक शैलीको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने सिवाकोटी स्वयंको शब्द तथा संगीत छ । -
चलचित्र ‘दिमाग खराब’ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । सोमबार चलचित्र जाँचपास समितिले युनिभर्सस सर्टिफिकेट दिएको हो । -
प्रविशा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको गीतमा इओन र सिमोनलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । -
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल च्याप्टरको अध्यक्षमा गीतकार दयाराम पाण्डेय निर्वाचित भएका छन् । -
चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को बुधबार शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा पूजा गर्दै शुभमुहूर्त गरिएको छ । -
सार्वजनिक गीतमा मनोज खड्का, प्रविण बेडवाल, शान्ति श्री परियार र दीपा स्वाङको स्वर र लाल गोपाल सुवेदी र नारायण रायमाझीको शब्द छ । -
आगामी माघ २६ गतेका लागि चलचित्र ‘दयारानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको छ । -
चलचित्र ‘जम्प’ मंसिर २९ बाट प्रदर्शन हुने भएको छ । आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशन रहेको चलचित्र साइकोलोजिक थ्रिलर जनरामा बनेको छ । -
गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्र ‘अन्जिला’को छायाङ्कन सुरु भएको छ । -
अर्को वर्ष अमेरिका र वेष्ट इन्डिज हुने टि–२० को एसिया छनोट कात्तिक १३ गते सोमाबारबाट टीयू क्रिकेट मैदानमा सुरु भएको छ । -
सार्वजनिक गीतमा राजेश बर्देवा र प्रिती आलेको स्वर, प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशव बडुको एरेन्ज रहेको छ । -
चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ आइतबार पनि सोही रफ्तारमा अघि बढेको छ । -
निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक गरिएको छ । -
खासगरि राजधानी बाहिरका हलहरुम यो चलचित्रले दर्शकका ज्यादा साथ पाएको हो । -
प्रतिक्षित चलत्रित्र ‘पशुपति प्रसादः भष्मे डन’को तेस्रो गीत ‘मेरो शिव’ सार्वजनिक गरिएको छ । -
चलचित्र ‘आउट ल’को विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्ट प्रालीले खरिद गरेको छ । -
चलचित्र ‘महाजात्रा’मा हरिवंश आचार्य पछि दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्ग्देल आवद्ध भएका छन् । -
गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुरेश अधिकारीको संगीत छ । -
चलचित्र ‘महाराजधिराज’को घोषणा गरिएको छ । घटस्थापनाको अवसर पारेर घोषणा गरिएको चलचित्रमा परिच्छेदकै लेखन रहने छ । -
संस्थापक अध्यक्ष समेत रहेका खरेल चौथो साधारण सभा तथा दोस्रो चुनावी अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । -
टिजरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीबीचको प्रेम, रोमान्स र द्धन्द्वलाई प्रस्तुत गरिएको छ । -
माधव राज खरेलको लेखन तथा निर्देशन रहेको चलचित्र कमेडी, सस्पेन्स र थ्रिलर जनरामा निर्माण भएको हो । -
शुक्रवारबाट प्रदर्शन भएको चलचित्रले शनिवार र आइतबार आफ्नो प्रभाव बढाउँदै लगेको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
