माघ २६ मा ‘दयारानी’
आगामी माघ २६ गतेका लागि चलचित्र ‘दयारानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको छ । सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनलाई मात्र समावेश गरिएको छ ।
पटक पटक प्रदर्शन मिति सर्दै आएकाृे चलचित्र यसपटक भने तोकेकै मितिमा प्रदर्शनमा आउने निर्देशक माओत्से गुरुङले बताए । यसअघि तीन पटक रिलिज मिति घोषणा गरे पनि बिबिध कारण पोष्टपोण्ड भएको थियो । चलचित्रमा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकार पनि अभिनय छ ।
बासुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित चलचित्रले खराब श्रीमान र दयालु श्रीमती बीचको कथा भन्ने निर्देशक गुरुङले बताएका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
