गैरेको ‘मुटु रेटिन्छ’ टिकटकमा हिट

गायक कृष्ण गैरेको गीत ‘मुटु रेटिन्छ’ सार्वजनिक गरिएको छ । मिटरब्याजीका कारण गरिब जनताको कसरी उठिवास भइरहेको छ भन्ने भावको मर्मश्पर्शी गीतमा हुम गैरेको शब्द, कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वर र नन्दु परियारको लय रहेको छ ।
यस्तै हुम गैरेकै निर्देशन तथा सम्पादन रहेको गीतको भिडियोमा रबी गीरी, निक्स शर्मा, जुनु गुरुङ, अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा बिश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी र विष्णु थापाको अभिनय रहेको छ । भिडियोलाई रोशन तामाङले छायाँकन गरेका हुन् । गीत यतिबेला १५ लाख भन्दा पोष्ट सहित समाजिक सञ्जाल टिकटकमा चर्चित भइरहेको छ ।
Latest Updates
-
-
अन्य चलचित्रमा भन्दा ‘माग्ने राजा’मा फरक देखिएको वर्षाको दाबी
-
-
-
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak