Latest News
-
दुई दशकअघि अमेरिकामा प्रकाशित चलचित्र निर्देशन सम्बन्धी पुस्तक ‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद प्रकाशन भएको छ ।
-
चलचित्र ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ । चल–अचल दृश्यसहितको ‘माया रैछ र भर रैछ नि’ गीतले पारिवारिक प्रेमको आभास दिलाउछ ।
-
चलचित्र ‘छड्के २’को पोस्टर सार्वजनिक गरिएको छ । फागुन १९ गते रिलिज हुने चलचित्रको अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्यामा पोस्टर सार्वजनिक गरिएको हो ।
-
दिपेन्द्र लामाले निर्देशन गर्न लागेको चलचित्र ‘नांगो गाउँ’मा दयाहाङ राई र मिरुना मगर मुख्य कलाकारका रुपमा फाइनल भएका छन् ।
-
बुधबार राजधानीको कमलादी स्थीत प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित एक समारोहका बिच एल्बम बिमोचन गरिएको हो ।
-
चलचित्र विकास बोर्डले ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित ‘नेपाली सिनेमा फेस्ट २०२३’ गर्ने भएको छ ।
-
चलचित्र ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत रिलिज गरिएको हो ।
-
गत साउन २० गतेका लागि तय भएर स्थगित गरिएको चलचित्रको प्रदर्शन माघ २७ गतेबाट हुने निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी दिएका छन् ।
-
प्रमोशनल टरमा रहेको निर्माण टिमले चितवनमा आयोजित पत्रकार सम्मेलनका बिच ‘झिलमिल झिलमिल’ बोलको टाइटल गीत सार्वजनिक गरेको हो ।
-
पूर्वघोषित चलचित्र ‘ठगराज’लाई थाति राख्दै निर्देशक लक्ष्मण सुबेदी अनटाइटल चलचित्रको काममा जुटेका छन् ।
-
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको मुख्य भुमिका रहेको चलचित्रको पोष्टर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
-
आगामी पौष २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को मोफसल टुर मंगलबार पोखराबाट सुरु भएको छ ।
-
आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङ’ पहिलो गीत सार्वजनिक गरिएको छ ।
-
विपनाले चन्द्र पन्तको निर्देशनमा बन्ने चलचित्र ‘ह्रस्वदीर्घ’मा अभिनय गर्ने सम्झौता भएको निर्माण कम्पनी निता फिल्मस्ले जनाएको छ ।
-
चलचित्र ‘गुञ्जन’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक १ मिनेट ५० सेकेन्ड लामो ट्रेलरमा त्रिकोणात्मक प्रेमकथालाई बुनिएको छ ।
-
चलचित्र ‘गोर्खा वारियर’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको टिजर राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच सार्वजनिक गरिएको हो ।
-
‘छक्का पञ्जा ४’ को पोस्टर सार्वजनिक गरिएको छ । फागुन १९ गतेबाट प्रदर्शनमा आउने चलचित्रको पोष्टर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो ।
-
हरर जनराको चलचित्रको सार्वजनिक ट्रेलरमा कलाकारको मुभमेन्ट र पाश्र्व संगीतले दर्शकमाझ डर र उत्सुक्ता पैदा गर्न खोजिएको छ ।
-
शोज अन्र्तराष्ट्रिय स्तरमा पहिलो पटक क्रुजमा आयोजना गरिएको असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले बताए ।
-
राजधानीमा आयोजित एक कार्यक्रमका बिच साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक २ मिनेट २ सेकेण्ड लामो टिजरले पारिवारिक कथाको झल्को दिन्छ ।
-
चलचित्र विकास बोर्डका सूचना अधिकारी चिरन्जीवी गुरागाईं ‘च्याम्पियन्स अफ फिल्म हेरिटेज अवार्ड’बाट सम्मानित भएका छन् ।
-
चलचित्र ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई र सौगात मल्लले पुनः एकसाथ काम गर्ने भएका छन् । चलचित्रमा दयाहाङ पछि सौगात पनि अनुबन्धित भएका छन् ।
-
महापुरूषले मनायो ५१ औँ दिन : पहिलो ‘कार्बन तटस्थ’ चलचित्र घोषणा
प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरूष’ ले शनिवार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । -
आर्यन सिग्देल ३ वर्ष पछि ठुलो पर्दामा फर्कदैछन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुष १५ गतेबाट उनी अभिनित चलचित्र ‘डिसेम्बर फल्स’ सार्वजनिक हुँदैछ ।
-
चलचित्र ‘जेरी २’को लागि निर्माण पक्षले ‘टाइटल फन्ट डिजाइन कम्पिटिसन’ आव्हान गरेको छ । इच्छुकले आफ्नै परिकल्पनामा फन्ट डिजाइन गर्नु पर्नेछ ।
-
संगीतकार तथा गायक राजेन्द्र बजगाई र गायिका बिद्या तिवारीको स्वरमा टेन्डर २ बोलको गीत सार्वजनिक गरिएको छ ।
-
टिजरमा कलाकारको मुभमेन्ट र पाश्र्व संगीतले दर्शकमाझ कौतुहल्ता, डर र उत्सुक्ता पैदा गर्न खोजिएको छ ।
-
‘भगवत गीता’मा अभिनेता धिरज मगर अनुबन्धित भएका छन् । झरना थापाको निर्देशनमा बन्ने चलचित्रमा आइतबार अभिनेता मगर अनुबन्धित भएका हुन् ।
-
चलचित्र ‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको ग्ल्यामर अन्दाज देख्न सकिन्छ ।
-
‘ह्यारीकी प्यारी’ माघ २० गतेबाट प्रदर्शनमा आउने भएको छ । जितु नेपाल, साम्राज्ञी शाह र विजय बरालको मुख्य भूमिका रहेको चलचित्र कमेडी जनराको हो ।
-
मोसन पोष्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति पनि एक हप्ता पछि सरेको जानकारी गराइएको छ । यो चलचित्र अब पौष २२ गतेबाट प्रदर्शन हुनेछ ।
-
गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर, राजु थापाको शब्द, हरि लम्सालको संगीत र अजय स्याङ्तेनको कोरियोग्राफी रहेको छ ।
-
रोमान्टिक थिममा तयार गीतमा प्रविसा अधिकारी र आरिफ रफको स्वर रहेको छ भने कर्णराज कार्कीले संगीत दिएका छन् ।
-
कलाकारद्वय संयम पुरी र आश्मा डीसी वैवाहिक सम्बन्धमा जोडिएका छन् । शुक्रबार बौद्धस्थित पाँचतारे हायात रिजेन्सीमा उनीहरुको विवाह भइरहेको छ ।
-
सन् २०२३ मा विश्वव्यापी रिलिज हुने अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को फस्ट लुक्स मंगलबार सार्वजनिक गरिएको छ ।
-
‘डिसेम्बर फल्स’को गीत सार्वजनिक, आर्यनले जानेनन् उपसनालाई फकाउन
चलचित्र ‘डिसेम्बर फल्स’को ‘फकाउनै जानिन’ बोलको गीतमा नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको नृत्य देख्न सकिन्छ । -
अभिनेता सलोन बस्नेतले विवाह गरेका छन् । नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले विवाह गरेका हुन् ।
-
निर्माण टिमले चलचित्रका तीन पोस्टर सार्वजनिक गर्दै आगामी माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।
-
टिजरमा आर्यन सिग्देललाई एक्सन लभर ब्वाइका रुपमा प्रस्तुत गरिएको छ भने उपासना सिंह ठकुरी नर्सको भूमिकामा देखिएकी छिन् ।
-
चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत ‘ओ वेवफा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
-
आइतवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अपहरणकारीको कब्जाबाट उम्कन दुई महिला पात्रले गरेको संघर्षलाई देखाइएको छ ।
-
चलचित्र ‘सरी मम’को ओएसटी सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो ।
-
चलचित्र आइतबार अर्थात १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटी स्थित सिनेमा आर्टस् थिएटरमा प्रदर्शन हुदैछ ।
-
बिद्यार्थी आदान प्रदानबारे नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता
नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता भएको छ । -
चलचित्र ‘डेसान’ को टिजर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।
-
चलचित्रको सार्वजनिक गीतमा कवि नवराज पराजुलीको शब्द रचना तथा कल्याण सिंहको संगीत र शान्तिम कोइरालाको स्वर छ ।
-
चलचित्र ‘डिसेम्बर फल्स’को ‘चार घण्टा कुरेको’ बोलको गीतको छायांकन सम्पन्न भएको छ । भक्तपुर दरबार स्क्वायरमा गीतको छायाँकन गरिएको हो ।
-
फागुन ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
-
‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाउनुहोस्, २५ हजार जित्नुहोस्
पुस २९ गते रिलिज हुने साम्राज्ञी शाह तथा पुष्प खड्का स्टारर ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ ।
New Releases (Magh 4)
-
Actor
Director : Madan Ghimire
Casts : Saroj Khanal, Krishna Malla, Prince Thapa, Siwani Giri, Kashish Dahal