Latest News
-
अभिनेत्री निरुता सिंह लामो समयपछि नेपाली चलचित्रको प्रमियिर शोमा पुगेकी थिइन् । उनले एकता पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘हर्ष’ एकदमै राम्रो बनेको बताइन् । -
बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र 'बिक्रम'को छायांकन सुरु भएको छ। चलचित्रकाे छायाँकन बेलायतको लण्डनदेखि सुरू भएकाे हाे । -
नेपाली बक्स अफिसमा छलाङ मारिरहेको चलचित्र ‘परान’ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ। -
४० दिनमा सकियो ‘परालको आगो’को छायांकन, बैशाख ११ मा रिलिज हुने
निर्माण टिमले फरक फरक लुक्सका तीन तस्विर र रिलिज डेट समेत सार्वजनिक गरेको छ । यो फिल्म आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने छ । -
आफूसँग रहेका आधा दर्जनभन्दा धेरै स्क्रिप्टमध्ये उनले 'हर्ष'लाई डेब्यू सिनेमाका रूपमा छनोट गरेकी हुन् । ट्रेलरले 'हर्ष' पारिवारिक विषयवस्तुमा बनेको स्पष्ट गरिसकेको छ। -
५ वटा अन्तराष्ट्रिय फ्लाइटमा यात्रा गर्दा ‘राजागञ्जः पूजा सर’ हेर्न पाइने
अभिनेत्री आशा मगरातीका अनुसार चलचित्र कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा तथा स्वीस एयरलाइन्समा स्ट्रिमिङ हुन थालेको हो । -
बोर्डले चलचित्र विकास शुल्क अभिमुखीकरण तथा तालिम अन्र्तगत पहिलो चरणको प्रशिक्षण मंसिर १ देखि ७ गतेसम्म सञ्चालन गरेको हो । -
'हर्ष'लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ : वर्षा राउत
सिनेमा 'हर्ष'मा उनले वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिकामा अभिनय गरेकी छन् । -
चलचित्र ‘पीआर’को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक गरिएको छ। चलचित्रका अभिनेता आर ए सुरज पौडेलको जन्मदिनको अवसर पारेर गीत रिलिज गरिएको हो । -
चलचित्र ‘स्त्री’ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ। ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने छ। -
सिनेमाकी निर्देशक निर्देशक पौडेलले पछिल्लो समय नेपाली सिनेमामा पारिवारिक सिनेमाको ट्रेण्ड घट्दै गएकाले पनि आफुले यो विधा रोजेको बताइन् । -
चलचित्र ‘बाटुलो जून’को शुभमुहूर्त गरिएको छ । शुक्रबार बिहान पाटनस्थित बगलामुखी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । -
चलचित्र “किन लाग्छ माया” यही आउँदो चैत्र ६ गतेबाट नेपालसहित संसारभर एकैसाथ प्रदर्शन हुने भएको छ । -
१२ बर्ष पछि निर्देशनमा फर्किए प्रबिन, चलचित्र 'बब डाई'को छायांकन सुरु
चलचित्रलाई प्रबिन श्रेष्ठले निर्देशन गरिरहेका छन् । यसअघि 'मोक्ष' चलचित्रका निर्देशन गरेका प्रबिनले १२ बर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । -
राष्ट्रिय दलित आयोग भन्छ – ‘मन बिनाको धन’ कुप्रथाहरू विरुद्ध सकारात्मक सन्देश
चलचित्रले समाजमा व्याप्त जातिय छुवाछुत जस्ता कुप्रथाहरू विरुद्ध सकारात्मक सन्देश प्रवाह गरेको भन्दै राष्ट्रिय दलित आयोगले धन्यवाद ज्ञापन गरेको हो। -
चन्द्र पन्तको निर्देशन रहेको चलचित्र ‘आ बाट आमा’को युएई, कतार, बहराइन र इजरायल प्रदर्शन अधिकार बिक्री भएको छ। -
‘लोकन्ती’ मंसिर २६ मा प्रदर्शन हुने, मुख्य भूमिकामा यसराज र ऋचा
चलचित्र ‘लोकन्ती’ मंसिर २६ गते देखि प्रदर्शनमा आउने भएको छ । फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । -
‘पीआर’ प्रदर्शनको चाँजोपाँजो मिलाउन अष्ट्रेलिया उडे शोभित बस्नेत
बस्नेतले अष्ट्रेलियामा मात्र नभएर न्युजल्याण्डमा पनि बक्स अफिसमार्फत नै चलचित्र ‘पीआर’ प्रदर्शन गर्न लागेको बताए । -
पूर्व युवराज्ञी हिमानी शाहले ‘परान’ हेरेकी छिन् । दरबार सिनेप्लेक्समा चलचित्र हेरेपछि शाहले ‘परान’मा नेपालको यथार्थ भेटिने बताइन् । -
चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा र महासचिवमा खगेन्द्र लामिछाने विजयी
निर्वाचनमा प्रतिद्वन्द्वी सुनिल कुमार थापालाई २७ मतले पछि पार्दै सुब्बा विजयी भएका हुन् । -
‘मुगलान’को गीत ‘पिन्टु पियारी’ रिलिज गरिएको छ । गीतमा कलाकार प्रभात पाल र स्मारिका ढकालले नृत्य गरेका छन् । -
रिलिज मिति परिवर्तन गर्दै चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ । मंसिर १२ गते प्रदर्शन हुने भनिएको यो चलचित्र अब आगामी पुष १० गतेबाट प्रदर्शनमा आउनेछ । -
अभिनेताको अवार्ड ‘पूर्णबहादुरको सारंगी’ बाट विजय बराल एवं अभिनेत्रीको अवार्ड अवार्ड ’खुस्मा’ बाट उपासनासिंह ठकुरीले जितिन् । -
सिनेमा ‘हर्ष’ निर्माण टिम प्रचारको लागि चितवन पुगेको छ । चितवन निर्देशक एकता पौडेलको गृहनगर समेत हो । -
दिनेश राउतको निर्देशित चलचित्र 'कुमारी'को सम्पूर्ण छायाङ्कन सकिएको छ । गत भाद्र १७ गतेदेखि सुरु भएको छायाङ्कन प्रक्रिया शनिवार औपचारिक रूपमा पूरा भएको हो । -
गीतमा समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, सङ्गीत संयोजन रमेश परियारले गरेका छन्। -
चलचित्र ‘हर्ष’को गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । गीतमा कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । -
बक्स अफिसमा बढ्दो उत्साह सहित चलचित्र ‘परान’ रिलिजको तेस्रो सातामा प्रवेश गरेको छ। चलचित्रले दर्शक तथा समीक्षक दुवैबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । -
राजनीतिमा होमिएकी रिमालाई केकीको शुभकामना, निडरता र साहस नै सबैभन्दा ठूलो शक्ति हो
अभिनेत्री रिमा विश्वकर्मा पनि औपचारिक रुपमा राजनीतिमा होमिएकी छिन । -
कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशन रहेको ‘झरीपछिको इन्द्रेणी’को रिलिज मिति बिहिबार सार्वजनिक गरिएको हो । -
चलचित्र ‘मिरमिरे’को सार्वजनिक पोस्टरमा मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङ्लेखु सहित बाल कलाकार शाइसा गौचन फिचर्ड छन् । -
राजनीतिमा अभिनेत्री निशाको प्रवेश, रोजिन ‘गतिशिल लोकतान्त्रिक पार्टी’
अभिनेत्री निशा अधिकारी राजनीतिमा होमिएकी छिन । उनी ‘गतिशिल लोकतान्त्रिक पार्टी’को केन्द्रिय सदस्य बनेकी हुन् । -
छायांकनको अन्तिम तयारीमा रहेको चलचित्र ‘झिँगेदाउ २’मा यसअघि अनुबन्धित भएका मुकुन भुषाललाई रिप्लेस गर्दै महेश त्रिपाठी भित्रिएका छन् । -
‘मन बिनको धन’को गीत ‘बा आमा’ सार्वजनिक गरिएको छ । गीतमा अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको छ । -
‘आ बाट आमा’का २ वटा पोस्टर सार्वजनिक गरिएको छ । बुधबार निर्माण टिमले चलचित्रको कथावस्तु झल्काउने गरिको दुई वटा पोस्टर सार्वजनिक गरेको हो । -
विकास बोर्डको हलमा सम्पन्न भेलाले गौरीशंकर धुँजुको अध्यक्षतामा ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन गरेको हो । -
मङ्सिर २६ गतेबाट नेपालमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘पीआर’को जापानका लागि प्रदर्शन अधिकार बिक्री भएको छ। -
चलचित्र ‘सुम्निमा’ मार्फत सोल गुरुङले अभिनेत्रीका रुपमा डेब्यु गरेकी छिन । हालै लन्डनमा पहिलो चरणको छायांकन सम्पन्न भएको चलचित्र प्रेमकथामा आधारित छ । -
‘परान’को ब्यापार ३ करोड ७१ लाख, ‘जेरी अन टप’को ब्यापार यो वर्षकै उच्च
चलचित्र ‘परान’ले ३ करोड ७१ लाख ३६ हजारको ब्यापार गरेको छ । अघिल्लो साता प्रदर्शन भएको चलचित्रले ९ दिनमा यो कमाई गरेको हो। -
चलचित्र बिकास बोर्डले १५ जना चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ । -
चलचित्र ‘मुगलान’को टिजर रिलिज गरिएको छ । आगामी पुष १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा प्रभात पाल र स्मारिका ढकालको मुख्य भुमिका रहेको छ । -
केदार घिमिरेद्वारा चलचित्र पत्रकार कल्याणकारी कोषमा २५ हजार सहयोग
अभिनेता घिमिरेले चलचित्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोषमा २५ हजार रुपैयाँ सहयोग गरेका छन् । -
रोशन दासको निर्देशन रहेको चलचित्र ‘प्रतिवैरम’को छायांकन सम्पन्न भएको छ । चलचित्रको सम्पूर्ण छायांकन ४५ दिनमा पूरा गरिएको निर्माण पक्षले जानकारी दिएको छ । -
फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’लाई युटुब तथा टिकटकमा दर्शकले रुचाएका हुन्। -
फिल्म ‘राम नाम सत्य’को झण्डै ८० प्रतिशत छायांकन चितवनमा गर्ने तयारीका साथ छायांकन सुरु गरिएको निर्देशक चन्दले जानकारी दिए । -
लम्सालले भने, “सिरियलमा काम गरियो, म्युजिक भिडियोमा गरियो, अनि चलचित्रमा पनि काम गरियो सबै खाले अनुभव भयो । -
चलचित्र ‘मन बिनाको धन’ले सुखद सुरुवात गरेको छ । आजबाट प्रदर्शनमा आएको चलचित्रका अधिकांश शोहरु हाउसफूल छन् । -
चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’को प्रिमियर गरिएको छ । आजबाट रिलिज भएको चलचित्रको बिहिबार साँझ प्रिमियर गरिएको हो । -
फ्राइडे रिलिज अन्र्तगत चलचित्र ‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आएका दुबै चलचित्रको अग्रिम टिकट बुकिङ सुखद छ । -
सिनेमा पाठशालाको ब्यानरमा चलचित्र ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । आज राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्र निर्माण घोषणा गरिएको हो ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
