'आशिकी' बोलको हिन्दी गीत सार्वजनिक
आशिकी बोलको हिन्दी गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मुक्त उदासको शब्द, अर्जुन पोखरेलको संगीत र भानु सिङ्गल र कमल रसाइलको स्वर रहेको छ ।
सार्वजनिक गीतको भिडियोलाई दिलकृष्ण श्रेष्ठले निर्देशन गरेका छन् । श्रेष्ठकै कन्सेप्टमा तयार भिडियोमा प्रज्ववल गिरी, राजश्री श्रेष्ठ, सुरेन्द्र सन्जेल र अमित शर्मा रेग्मीको अभिनय रहेको छ । अमेरिकामा छायाँकन गरिएको भिडियोमा पवन गौतमको छायाँकन र साहिल खानको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
