दशकपछि एल्वम रिलिज गर्दै ‘कर्मा’ ब्याण्ड
चर्चित सांगीतिक ब्याण्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एल्बम ‘हेर’ ल्याउने भएको छ । बिहीबार कर्मा ब्याण्डलाई व्यवस्थापन गरिरहेको आदि ग्रुपअन्तर्गतको एएसक्यूले उक्त जानकारी दिएको हो ।
कम्पनीका सिइओ विजय अधिकारीले गीत रेकडिङ सिध्याएर म्युजिक भिडियो निर्माण भइरहेको जनाएका छन् । आठ वटा गीतहरू समावेश हुने एल्वम निकट भविष्यमै सार्वजनिक हुनेछ ।
‘हेर’ कर्मा ब्याण्डको छैटौं एल्बम हो । नेपाली गीतलाई पश्चिमा संगीतसँग फ्युजन गराउन माहिर कर्मा ब्यण्डले यसअघि सन् २०१३ मा ‘नयाँ सपना’ एल्बम सार्वजनिक गरेको थियो ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri