Movie News
-
निखिलको चलचित्रको नाम ‘आचार्य’ रहने छ । निखिलले चलचित्र विकास बोर्डबाट ‘आचार्य’को निर्माण इजाजत लिएका छन् । -
‘वसन्त’को ट्रेलर रिलिज गर्न निर्माण टिमले ‘वसन्त साँझ’को आयोजना गर्ने भएको छ । -
चलचित्र ‘भूठान’ले हरेक शुक्रवार काठमाडौका चल्तीका चियापसल र रेष्टुराहरुमा फ्राइडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने भएको छ । -
चलचित्र ‘रंगी’ आगामी अप्रिल ६ का दिन अष्ट्रेलियामा रिलिज हुने भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र विशेषत बाबुछोरीको कथामा आधारित छ । -
चलचित्र '११ः५५' को प्रिमियर गरिएको छ । राजधानीमा आयोजित प्रिमियरमा चलचित्रकर्मी र पत्रकारहरुले चलचित्र हेरेका छन् । -
राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको अध्यक्षमा सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजाल निर्वाचित भएका छन् । -
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ आगामी वर्षको असार २७ गते प्रदर्शन हुने भएको छ । निर्माता ज्ञानबहादुर प्रधान (रोशन)ले चलचित्रको प्रदर्शन तोकिएकै मितिमा हुने जनाएका छन् । -
विमल सुवेदीको लेखन तथा निर्देशन रहेको चलचित्रको पोस्टरले मुख्य कलाकारलाई परिचित गराउनुका साथै विषयवस्तुलाई पनि विम्बात्मक रूपमा प्रस्तुत गरेको छ । -
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण सुरू भएको छ । बुधबार सुरु भएको महोत्सव आगामी मंगलबार सम्म चल्नेछ । -
निकिता चाण्डकले बलिउड डेब्यु गरेकी छिन । उनले गत फेब्रुअरीदेखि आफ्नो पहिलो भारतीय प्रोजेक्टमा काम गरिरहेको जनाएकी छिन । -
आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘खेल’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । -
माउथ पब्लिसिटीमा समेत अब्बल रहेको चलचित्रले सार्वजनिक विदा बाहेकका दिनमा समेत राम्रै व्यापार गरिरहेको छ । -
संघको २० औं साधारण सभाका अवसरमा बिभिन्न व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको हो । -
चलचित्र ‘माइतीघर’को शीर्षगीत मुम्बईमा रेकर्ड गरिएको छ । ‘वसन्त नै बस्न खोज्छ यहाँ’ बोलको गीतको नयाँ संस्करणमा बलिउडकी चर्चित पाश्र्वगायिका संजीवनीले स्वर दिएकी छिन । -
प्रतिनिधिसभाको बैठकमा सेन्सरसिपको विषय, कला बुझेका व्यक्तिलाई नियुक्त गर्न सांसद शाहको माग
चलचित्रमा हुने सेन्सरसिपको विषयले प्रतिनिधिसभाको बैठकमा प्रवेश पाएको छ । -
चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक, सामाजिक कथामा हरर र थ्रिलको मिश्रण
चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत १५ गते रिलिज हुने चलचित्रको ट्रेलर आइतबार रिलिज गरिएको हो । -
चलचित्र ‘दुई नम्बर जिल्ला’को ट्रेलर सार्वजनिक गरिएको छ । रोजन रखालको निर्देशन रहेको चलचित्रको ट्रेलर एक्सनले भरिएको छ । -
‘होस्टेल ३’को गीत ‘रक अन’ रिलिज, दोस्रो शनिवार पनि आक्रामक व्यापार
प्रदर्शनरत् चलचित्र ‘होस्टेल ३’को गीत ‘रक अन’ सार्वजनिक गरिएको छ । आइतबार युट्युबमा गीत सार्वजनिक गरिएको हो । -
चलचित्र हेर्दा दर्शकहरू भाव विह्वल भएका छन् । चलचित्रले समीक्षकहरूको पनि मन जित्न सफल भएको छ । -
प्रदर्शनरत् चलचित्र ‘अञ्जिला’को सार्वजनिक गीतले प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवन गाथाका केही अंशहरू बयान गरेको छ । -
चलचित्र ‘राजागंज’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रलाई दीपक रौनियारले निर्देशन गरेका हुन् । चलचित्रको कथा मधेशमा केन्द्रित छ । -
गत शुक्रवार सार्वजनिक प्रदर्शनमा आएको चलचित्र 'होस्टेल ३'का निर्माताले पहिलो हप्ताको एकमुस्ट व्यापार सार्वजनिक गरेका छन् । -
गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय चलचित्र ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । -
‘अञ्जिला’ हेर्दा भावुक देखिए दर्शक, चलचित्र पायो सकारात्मक प्रतिक्रिया
फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । -
म्युजिक भिडियो निर्देशन तथा चलचित्रको छायांकनमा सक्रिय रन्धिर श्रेष्ठले ठुलो पर्दाको चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । -
कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने चलचित्र ‘परालको आगो’मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । -
‘वसन्त’को गीत ‘बिना स्वादैको’ म्युजिक ट्रेन्डिङको शिर्ष स्थानमा
अगामी चैत्र २२ गते रिलिज हुने चलचित्र ‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लेको छ । -
‘मितज्यू’बाट चलचित्रमा डेब्यु गर्दै तेरिया, अभिनेतामा दयाहाङ
चलचित्र ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन् । -
चलचित्र ‘राजागंज’को सेन्सर पास, सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
चलचित्र ‘राजागंज’को सेन्सर पास भएको छ । बुधबार दिउँसो सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको छ । -
निर्देशक कृषा चौलागाईं पहिलो निर्देशकीय फिल्म ‘एैचो पैचो’ पछि दोस्रो फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछिन् । -
मंगलबार पोष्टर सार्वजनिक गर्दै आगामी वर्षको जेष्ठ १५ बिहीबार गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शन गरिने जनाइएको छ । -
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
सोमबार साँझ राजधानीमा आयोजित प्रिमियरमा चलचित्रकर्मी, पत्रकार सहित बिभिन्न बिशिष्ठ ब्यक्तीहरुले चलचित्र हेरेका छन् । -
कर्णालीलाई चलचित्रबाट चिनाउन सद्भावना दूत बन्न तयार प्रदिप खड्का
अभिनेता प्रदीप खड्काले गुराँस क्षेत्रमा चलचित्र पर्यटनको विकासका लागि चलचित्र निर्माणको महत्त्वलाई जोड दिए । -
फस्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘हेल्लो काशीराम’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले चलचित्र आगामी वर्ष जेठ २ गते प्रदर्शन हुने जनाएको छ । -
चलचित्र ‘झिल्को’को टिजर सार्वजनिक गरिएको छ । वैशाख १९ गते रिलिज हुने चलचित्रको टिजर बिहीबार सार्वजनिक गरिएको हो । -
चलचित्र ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक भएको छ । चलचित्रका प्रमुख कलाकार प्रदीप खड्काको जन्मदिनको अवसर पारेर टिजर सार्वजनिक गरेको हो । -
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले महोत्सवको उद्घाटन गरेका हुन् । -
गीतमा गायिका स्याम्मी डी रियल जीको स्वर र शब्द तथा सुरज ब्लुज संगीत रहेको छ । गीतको मिक्सिङ तथा मास्टरिङ भारतका अभिनव अग्निहोत्रीले गरेका हुन् । -
शुक्रबार र शनिबार उत्साहजनक व्यवसाय गरेको चलचित्र ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ । -
फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र 'अञ्जिला'को धरानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । -
चलचित्र ‘द्रोपदी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रेलरले चलचित्रको विषयवस्तु बारे खुलासा गरेको छ । -
चलचित्र ‘मुग्लान’ निर्माण हुने भएको छ । शुक्रबार भैरव मन्दिर, ज्ञानेश्वरमा चलचित्रको शुभ मुहूर्त गर्दै निर्माण थालिएको हो । -
चलचित्र ‘बलिदान’को प्रमुख नारी पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री कविता रायलाई ‘एक्सन लुक्स’मा प्रस्तुत गरिएको छ । -
चलचित्र ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ । चलचित्रका लागि बिभिन्न भूमिकामा अभिनय गर्न सक्ने कलाकारहरुलाई अडिसनमा आब्हान गरिएको छ । -
चलचित्र ‘होस्टेल ३’ले उत्साहजनक ब्यापार गरेको छ । ट्रेलर रिलिज देखि नै राम्रो हाइप बनाएको चलचित्रको माउथ पब्लिसिटी समेत अब्बल देखिएको छ । -
चलचित्र प्रदर्शन, अन्र्तक्रिया, नाटक प्रदर्शन लगायतका बिबिध कार्यक्रहरु सहित बिभिन्न महिला चलचित्रकर्मीलाई सम्मान गर्दै महोत्सव सम्पन्न भएको हो । -
चलचित्र '११:५५' (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
तेस्रो कर्णाली चलचित्र कार्यशाला आगामी ४ चैत देखि कर्णालीको सुर्खेतमा आयोजना गरिने भएको छ । तेस्रो पटक यो कार्यशाला हुन् लागेको हो । -
चलचित्र ‘होस्टेल ३’ अग्रिम टिकट बुकिङ खुला भएको छ । शुक्रवार रिलिज हुने चलचित्रको टिकट बुकिङ बुधबार खुलेको हो । -
चलचित्र ‘जवाफ’ निर्माणको घोषणा गरिएको । चलचित्रको थिम पोष्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
