Latest News
-
अभिनेता पल शाहले आफुलाई योजनाबद्ध रुपमा फसाइएको प्रतिक्रिया दिएका छन् । -
बिहिबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत शाहले आफु दोषी ठहर भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार रहेको जनाएका छन् । -
पल शाहले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले कानुनी कारवाहीको माग गर्दै ती नाबालिकाले उजुरी दिएकी हुन् । -
काठमाडौं आएर आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन खोज्नेको कथा बिभिन्न पात्रमार्फत चलचित्रमा देखाइएको छ । -
स्वर्गिय जयनन्द लामा कुनै समय तत्कालिन युवराज दिपेन्द्र बिरबिक्रम शाहदेब र उनकी बहिनी श्रृतिराज्य लक्ष्मीदेबी शाहका संगीत गुरु थिए । -
कलाकार जयनन्द लामाप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त
गायक तथा कलाकार जयनन्द लामाको निधन प्रति राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । -
मसँग बाँचुञ्जेल गाएर नसकिने गीत छ, तर लगानी गरिदिने कोही छैनन् : जयनन्द लामा
त्यो लोकगीतलाई ठेट शैलीमा होइन यसरी बिगारेर गाउनुपर्यो भन्छन् । -
कलाकार जयनन्द लामाको निधन, आफ्नै कारमा खुट्टा अल्झेर लड्दा निधन भएको प्रहरीको भनाइ
वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । -
एक्सन जनराको चलचित्रले देशको राजनीतिक परिपाटीलाई चित्रण गर्न खोजेको छ । -
चलचित्र ‘हनी बनी’मा अभिनेत्रीमा सारा सिर्पाली अनुबन्धित भएकी छिन् । निर्माण टिम र अभिनेत्री साराबीच सोमबार लिखित सम्झौता भएको हो । -
‘म यस्तो गीत गाउँछु २’को गीत चुपचाप जीन्दगीको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ । -
फुलाराद्वारा लिखित उपन्यास ‘वासुदा’को लोकार्पण गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच उपन्यासको लोकार्पण गरिएको हो । -
सर्ट फिल्म ‘हनिमुन’ सार्वजनिक गरिएको छ । रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको फिल्ममा विशाल कटवाल र प्रतिभा केसीले अभिनय गरेका छन् । -
प्रजातन्त्र दिवसको अवसरमा शनिबार रेडियो कान्तिपुरको कार्यक्रम ‘सेलेव्रिटी आवर’मा उक्त गीति एल्बम विमोचन गरिएको हो । -
कलाकार र पत्रकारलाई सम्मान गर्दै नेपाल साँस्कृतिक कला मन्दिर
नेपाल साँस्कृतिक कला मन्दिरले कलाकार र पत्रकारलाई सम्मान गर्ने भएको छ । -
राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको ताण्डवलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । -
‘खोजे मैले मायालाई’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा अस्मिता जुरेलीको स्वर र कोय दिलिपको शब्द तथा संगीत रहेको छ । -
राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक गरिएको छ । -
राजेश पायलसँग प्रचण्डले गरे १६ वर्ष अघि आफैले घटाएको घट्ना प्रति दुःख ब्यक्त
२०६२ सालको कुरा हो एकदिन राजेशको घरमा माओबादीले बम बिष्फोट गरायो । -
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकर्मीहरुसँग भेटघाट गरेका छन् । -
निर्देशक रेशराज आचार्यको निधन भएको छ । ६३ वर्षिय आचार्यको बुधबार राति करिब साढे ८ बजे निधन भएको हो । -
वैशाख ३ गते काठमाडौंको दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । -
चलचित्र ‘लाइफ इन एलए’को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधबार अफिसियल पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको हो । -
एक्सनले भरिपूर्ण ट्रेलरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ललाई सुपर स्टारको ट्याग दिइएको छ । -
चलचित्र ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले थारु र नेवारी भाषाको प्रमोशन गीत सार्वजनिक गरेको छ । -
भारतिय गायक तथा संगीतकार बप्पी लहिरीको निधन भएको छ । लहिरीको उपचारको क्रममा आज बिहान निधन भएको हो । -
चलचित्र ‘चिसो एस्ट्रे’को दोस्रो गीत सार्वजनिक गरिएको छ । शिवरात्रीलाई लक्षित गर्दै ‘बाबा पशुपति’ बोलको गीत सार्वजनिक गरिएको हो । -
प्रदर्शन मिती नजिकिंदै गर्दा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले प्रचार प्रसारलाई तिव्रता दिएको छ । -
अञ्जुले श्रीमान थिर कोइरालासँग अभिनय गरेका ‘अब छाडेर जाने कुरा नगर’बोलको प्रेमगीत सार्वजनिक गरेकी हुन् । -
मुम्बईमा सम्पन्न मिस एण्ड मिसेस वोल्ड्वाईडको ग्राण्ड फिनालेमा टप मोडलको ताज प्राप्त गरेकी छिन । -
अभिनेत्री रेखा थापाले बिबाह गरेकी छिन । रेखाले जाजरकोट स्थायी घर भएका बलराम शाहीसँग विवाह गरेकी हुन् । -
भ्यालेन्टाइनको दिन पारेर सार्वजनिक गरिएको पोष्टरमा नायिका बेनिशा हमालको क्यारेक्टरलाई प्रस्तुत गरिएको छ । -
‘म यस्तो गीत गाउँछु’ को चर्चित गीत ‘आफ्नै सम्झि परेली’ को हुक लाइन समावेश गरेर तयार गरिएको -
अन्ततः चलचित्र ‘लप्पन छप्पन २’ फागुन २० गतेबाट प्रदर्शन हुने भएको छ । यसअघि फागुन १३ गतेबाट प्रदर्शन गर्ने भनिएको भएपनि नेपाल चलचित्र संघ र -
नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित अवार्डको पाँचौ संस्करणको लागि मनोनयन सार्वजनिक गरिएको हो । -
राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा चलचित्र ‘ए मेरो हजुर’को गीत ‘फूलको थुङ्गा’को हुक लाइनलाई नै लिएको छ । -
छोटो चलचित्र ‘वरदान’ रिलिज गरिएको छ । डिप्रेसनलाई जितेर समाजका लागि प्ररणादायी व्यत्ति बन्न सकिन्छ भन्ने कथामा चलचित्र बनेको छ । -
‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन गर्ने निर्णयप्रति ‘लप्पन छप्पन २’ले गम्भिर आपत्ति
फागुन १३ गते ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन गर्ने सयुक्त कार्यदलको निर्णय प्रति अर्को ‘लप्पन छप्पन २’ले गम्भिर आपत्ति जनाएको छ । -
‘एक्स ९’को छायाँकन अनिश्चित भएपछि अनमोल केसीले चलचित्र ‘हनी बनी’ गर्ने भएका छन् । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्रका लागि अनमोलसँग लिखित सम्झौता भएको छ । -
चलचित्रमा गौरव पहारी, विल्सन बिक्रम राई ‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु लगायतको अभिनय रहेको छ । -
पूर्व निर्धारित मितिमा स्थानिय तहको निर्वाचन घोषणा भएपनि चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । -
अन्ततः फागुन १३ गते चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन हुने भएको छ । यसअघि उक्त मितमा ‘लप्पन छप्पन २’ले प्रदर्शन मिति तय गरेको थियो । -
गत पुष ३० गतबाट प्रदर्शनमा आएको यो चलचित्रको प्रदर्शन कोरोना संक्रमणको तेस्रो लहरका कारण बिचैमा स्थगित भएको थियो । -
फागुन १ गतेबाट स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलचित्र हल सञ्चालनको अनुमति दिन सीसीएसीसीले सरकारलाई सिफारिस गरेको छ । -
लता मंगेशकरको निधन, भारत सरकारद्वारा दुईदिने राष्ट्रिय शोकको घोषणा
सुप्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । ९२ वर्षको उमेरमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । -
‘चिया पकाउ’ बोलको गीत सार्वजनिक गरिएको छ । सुवर्ण कुमार र सरिता भारतिको स्वर रहेको गीतमा सुवर्ण कर्णकै शब्द र संगीत रहेको छ । -
चलचित्र ‘ठगराज’ बन्ने भएको छ । बुधबार आफ्नो जन्मदिनको अवसर पारी चलचित्र पत्रकार समेत रहेका लक्ष्मण सुबेदीले उक्त चलचित्र निर्माणको घोषणा गरेका हुन् । -
राजेश हमालले दोस्रो गीत रेकर्ड गराएका छन् । चलचित्रमा अभिनयमा पातलिदै जादा म्युजिक भिडियोमा व्यस्त हमालले गायनलाई पनि निरन्तरता दिने छाट देखिएको छ । -
गीतमा अञ्जु पन्त र शिव परियारको स्वर, भीष्मराज फुलाराको शब्द र बाबुल गिरीको संगीत रहेको छ । -
राजकुमार सिंहको स्वर रहेको गीतमा केशब बैरागी काइँलोको शब्द रचना र सुनील राईको संगीत रहेको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
