‘ठगराज’ निर्देशन गर्दै सुबेदी
चलचित्र ‘ठगराज’ बन्ने भएको छ । बुधबार आफ्नो जन्मदिनको अवसर पारी चलचित्र पत्रकार समेत रहेका लक्ष्मण सुबेदीले उक्त चलचित्र निर्माणको घोषणा गरेका हुन् । चलचित्रमा सुबेदीकै लेखन र निर्देशन रहनेछ ।
सामाजिक विषयवस्तुमा आधारित रहने चलचित्र निर्माणमा सुबेदीको दिलाशा क्रियशन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्य रहने छ ।
चलचित्रका बारेमा थप जानकारी भने सार्वजनिक गरिएको छैन । दुई दशक चलचित्र पत्रकारितामा विताएका सुबेदीले सन् २०१४ को चलचित्र ‘एउटा साथी’बाट निर्देशनमा डेब्यु गरेका थिए । ‘ठगराज’ उनको तेस्रो निर्देशकिय चलचित्र रहनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire

