‘म यस्तो गीत गाउँछु २’को चुपचाप जीन्दगी सार्वजनिक
चलचित्र ‘म यस्तो गीत गाउँछु २’को गीत चुपचाप जीन्दगीको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत र सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ ।
फागुन १३ गतेबाट प्रदर्शन हुने चलचित्रमा पुजा पलका अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ । सुदर्शन थापा र पूजा शर्माको निर्माण रहेको चलचित्रमा निर्देशक थापाकै कथा र शिवम् अधिकारी र दिनेश न्यौपानेले पटकथा रहेको छ ।
चलचित्रमा सौरभ लामाको छायांकन, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
