अनमोल केसीले गर्ने भए ‘हनी बनी’
‘एक्स ९’को छायाँकन अनिश्चित भएपछि अनमोल केसीले चलचित्र ‘हनी बनी’ गर्ने भएका छन् । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्रका लागि अनमोलसँग लिखित सम्झौता भएको छ ।
चलचित्रको छायांकन मार्च महिनाबाट लण्डनमा हुनेछ । चलचित्र ‘एक्स ९’का लागि जुँगा पालेर, तौल समेत बढाएका अनमोलले यतिबेला आफ्नो लुक्स परिवर्तन गरिसकेका छन् ।
एबी इन्टरनेसनलको प्रस्तुतिमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा यो चलचित्र बन्न लागेको हो । चलचित्रमा अमित बस्नेत, अजितकुमार थापा र परी रानाको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता अंकित गौतम हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
