सर्ट फिल्म ‘हनिमुन’ सार्वजनिक
सर्ट फिल्म ‘हनिमुन’ सार्वजनिक गरिएको छ । रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा विशाल कटवाल र प्रतिभा केसीले अभिनय गरेका छन् ।
निर्देशक ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर हनिमुन सार्वजनिक गरेका हुन् । उनले यसअघि डार्क मुन, एक लभर, लक डाउन लगायत एक दर्जन सर्ट फिल्म निर्माण गरिसकेका छन् ।
यो फिल्ममा विजय अर्यालको स्वर, विशाल निरौलाको संगीत, योगेश काजीको ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिङ, शाहिल खान र मिलन श्रेष्ठको सम्पादन छ हो । फिल्मलाई संकल्प भुजेलले खिचेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
