पंचायतकी कलाकार अश्विनीलाई टप मोडलको ताज
चलचित्र पंचायतकी कलाकार अश्विनी कोईरालाले भारतको मुम्बईमा सम्पन्न मिस एण्ड मिसेस वोल्ड्वाईडको ग्राण्ड फिनालेमा टप मोडलको ताज प्राप्त गरेकी छिन ।
होटल सि प्रिन्सेस मुम्बईमा सम्पन्न कार्यक्रममा सहभागी हुन अश्विनी केही दिन अघि मुमबई गएकी हुन् । नेपालमा प्लस टु सम्मको अध्ययन सकेकी अश्विनी सम्भवत त्यही बसेर आफ्नो करियरलाई अघि बढाउने छिन । मंगलबार बिहान मुम्बईबाट कुरा गर्दै उनले उक्त ताजले आफुलाई थप उत्साह दिएको बताएकी छिन ।
एमडी फिल्मोरा मिडिया नेटवर्कको आयोजनामा भएको कार्यक्रमका बिच दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड २०२२ समेत प्रदान गरिएको थियो । उक्त अवार्ड केही भारतिय टेलिकार्यक्रममा समेत अभिनय गरेकी अश्विनीकी आमा तथा कलाकार नितु कोइरालालाई दिइएको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
