बैशाख ९ गते ‘लाइफ इन एलए’
चलचित्र ‘लाइफ इन एलए’को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधबार अफिसियल पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको हो । चलचित्र अगामी बर्ष बैशाख ९ गतेबाट प्रदर्शनमा आउने छ ।
अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्रले यसअघि अमेरिकाकौ केही स्थानमा प्रदर्शन गरिएको थियो । सूर्य एन श्रेष्ठको निर्देशन रहेको चलचित्रमा ब्यास बिस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकसहित अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतका कलाकारको अभिनय छ । चलचित्रमा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर, भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन र कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी रहेको छ ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली चलचित्रका एसोसियट निर्देशक हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
