अस्मिताको ‘खोजे मैले मायालाई’ सार्वजनिक
‘खोजे मैले मायालाई’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अस्मिता जुरेलीको स्वर र कोय दिलिपको शब्द तथा संगीत रहेको छ ।
यस्तै उक्त गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । समीर मियाँको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा अस्मिता जुरेलीकै अभिनय रहेको छ । मनोज लामाको मेकअप रहेको भिडियोमा निर्देशक मियाँको कलर तथा भिएफएक्स, बबिन थापा मगरको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri