Latest News
-
चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा माया प्रेम संगै, सामाजिक कथालाई बिशेष स्थान दिइएको छ । -
चलचित्र ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक गरिएको छ । भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको टिजर शुक्रबार रिलिज गरिएको हो । -
चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको ६० वर्षको उमेरमा निधन भएको छ । -
२० वर्ष पछि पुनः ‘उपहार’ नामको चलचित्र बन्ने भएको छ । मंगलबार ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने चलचित्र ‘उपहार’को घोषणा गरिएको हो । -
सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रमका बिच दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो । -
चलचित्र ‘अदृश्य’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र साउन १९ गतेबाट प्रदर्शनमा आउने छ । -
विल्सन विक्रम राई र अनुषा राईको अभिनय रहेको म्युजिक भिडियो ‘चोया छपनि’ रिलिज गरिएको छ । -
स्टोरी बैंक अन्तर्गत ‘काँडेतार’ को कथालाई उत्कृष्ट कथाको छनोट गरी आर्थिक सहयोग बापत दश लाख रुपैयाँ प्रदान गरिएको हो । -
सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले ‘साङ्लो’पछि अर्को नेपाली चलचित्रमा अभिनय गर्ने पक्का भएको छ । -
वेब सिरिज ‘रणा भो’ निर्माण हुने भएको छ । आइतबबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै सिरिजको छायांकन सुरु गरिएको हो । -
पाँचौं पिम नेपाल फिल्म फेष्टिवल भब्य रुपमा सम्पन्न भएको छ । -
सामाजिक टेली चलचित्र ‘केशरी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा नारी सेन्टिमेन्टलाइ देखाउन खोजिएको छ । -
चलचित्र ‘लुङा’को गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘अल्लारे जोबन’ बोलको गीतमा आयुष प्रधानको स्वर शब्द र संगीत रहेको छ । -
आज बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परस्त्री’को बुधबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर सम्पन्न भएको छ । -
यसअघि शुक्रबारबाट प्रदर्शन हुने भनिएको सुरज पाण्डेको डेव्यु निर्देशकिय चलचित्र ‘परस्त्री’ बिहीबारबाट नै नेपालमा प्रदर्शन हुने भएको छ । -
काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थानमा प्रथम उपराष्ट्रपति परमानन्द झाले फेस्टिबलको उद्घाटन गरेका हुन् । -
लोकप्रिय कलाकार सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको चलचित्र ‘मत मर्छु कि क्याहो’ युट्युवमा सार्वजनिक गरिएको छ । -
उनको लुक्स र चलचित्रको ट्रेलरमा देखिएको उनको अभिनयले सम्भावना बोकेको नायकका रुपमा गौरवलाई लिन थालिएको छ । -
अमिसा बजगाईंको स्वरमा रहेको गीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक भएको छ । गीतमा संगीता घिमिरेको शब्द र राजेन्द्र बजगाईको संगीत रहेको छ । -
राजु गिरीको निर्देशनमा चलचित्र ‘मेयर साहेब’ निर्माण हुने भएको छ । शुक्रबार टाइटल पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । -
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । -
निर्देशक सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘हात्तिछाप’को अष्ट्रेलिया र न्युजल्याण्ड राइट्स बिक्रि भएको छ । -
‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा नेपालको तर्फबाट प्रस्तुति दिएर फर्किएको छ । -
निर्माता तथा निर्देशक नवल खड्काले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर चलचित्रको प्रदर्शन मिति घोषणा गरेका हुन् । -
लोक साँस्कृतिक संघको अध्यक्षमा राजेन्द्र, महासचिवमा योगेन्द्र
राष्ट्रिय लोक साँस्कृतिक संघको पाँचौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । -
२ मिनेट लामो चलचित्रको टिजरले ७० बर्ष पहिले नेपालमा हुने सुनको इतिहासलाई प्रस्तुत गरेको छ । -
चलचित्र ‘जय हो’को पोस्टर सार्वजनिक गरिएको छ । भाद्र ८ गतेबाट प्रदर्शन हुने चलचित्रको बिहिबार दुई वटा पोस्टर सार्वजनिक गरिएको हो । -
प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ को ओएसटी गीत सार्वजनिक गरिएको छ । -
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक गरिएको छ । -
दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा उत्कृष्ट फिचर फिल्मको अवार्ड ‘झिंगेदाउ’ले जितेको छ । -
बिबि थापाको शब्द, बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफै हुन्छ’ सार्वजनिक गरिएको छ । -
विशाल निरौला र अस्मिता अधिकारीको स्वरमा रहेको ‘दिलमा ठाउँ दियौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । -
टिकटकमा अत्यधिक रुचाईएको गीत ‘कस्तो होला भाटु राजाको दरबार’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । -
सार्वजनिक पोष्टरमार्फत साउने संक्रान्तिको अवसर पारेर आगामी असार २९ गते चलचित्र प्रदर्शन हुने समेत जानकारी दिइएको छ । -
शुक्रवारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन् । -
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा माया, यौन, धोका र अपराधको कथालाई केन्द्रमा राखिएको छ । -
स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल सम्पन्न, ‘प्रकाश’लाई तीन अवार्ड
तेश्रो स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल २०२३ मा चलचित्र ‘प्रकाश’ले तीन बिधामा अवार्ड जितेको छ । -
गायक यश कुमार र मेचु धिमालको स्वर रहेको गीत ‘गाह्रो छ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । -
अभिनेता दयाहाङ राई चलचित्र ‘कार्साङ’मा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्र याम शेर्पाको लेखन तथा निर्देशनमा बन्ने छ । -
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा बिहीवार देखि तीन दिन सम्म चल्ने महोत्सवको अन्तिम दिन मास्टर क्लास हुने भएको हो । -
नेत्र गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘कडी’ को शुभमुहूर्त गरिएको छ । पोखराको विन्ध्यावासिनी मन्दिरमा पुजा सहित शुभमुहूर्त गरिएको हो । -
कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’को आयोजना हुने भएको छ । -
सोमबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि थिम पोस्टरमार्फत् चलचित्रको घोषणा गरिएको हो । -
विभिन्न श्रव्यदृश्य गीत संगीतको प्रसारण हुने भएकाले ती प्रसारित सामाग्रीवापतको रोयल्टीका विषयमा सम्झौता भएको हो । -
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ । -
सुरज पाण्डेको डेव्यु निर्देशन रहेको चलचित्र ‘परस्त्री’को पनि हिन्दी डबको म्युजिक राइट्स विक्री भएको छ । -
राजेन्द्र बजगाईको संगीत रहेको गीत ‘चिटिक्कै परेकी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिन्दु परियारको स्वर रहेको छ । -
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परस्त्री’को पहिलो गीत सार्वजनिक गरिएको छ । -
चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
