‘कार्साङ’मा अनुबन्धित भए दयाहाङ राई

अहिलेका व्यस्त अभिनेता दयाहाङ राई चलचित्र ‘कार्साङ’मा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्र याम शेर्पाको लेखन तथा निर्देशनमा बन्ने छ ।
पुरुषोत्तम प्रधानको छायाँकन रहने चलचित्रको ९० प्रतिशत छायांकन बाह्रबिसे र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जनाएको छ । अन्य कलाकार तथा प्राविधिक भने टुङ्गिन बाँकी छ ।
सामाजिक कथामा बन्ने चलचित्रका अन्य कलाकार अडिसन मार्फत छनौट गर्ने निर्देशक शेर्पाले जनाएका छन् । शेर्पाले यसअघि थुप्रै छोटा चलचित्रको निर्देशन गरिसकेका छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal