Movie News
-
चलचित्रको सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । -
निर्देशक सौरभ चौधरीले चलचित्र ‘अगस्त्य च्याप्टर १’मा आफूले जीवनमा देखेका दुई घटनालाई कथामा उतारिएको बताएका छन् । -
चलचित्र ‘गोर्खा वारियर’ प्रदर्शनमा आएको छ । चार भाषामा बनेको चलचित्रको नेपाली संस्करण आजबाट प्रदर्शनमा आएको हो । -
चलचित्र ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । -
‘रुमानी रङ्ग’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित पत्रकार सममेलनका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो । -
चलचित्र ‘गोर्खा वारियर’को बुधबार बेलुका काठमाडौँको कमलपोखरीस्थित बिग मूभिजमा भब्य रेड कार्पेट प्रिमियर गरिएको छ । -
बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुको बाक्लो उपस्थितिका बिच आयोजित रेड कार्पेटमा प्रिमियरमा सहभागी हुँदा खुसी लागेको अध्यक्ष ओलीले जनाएका छन् । -
सौगात मल्ल, नाजिर हुसेन र प्रमोद अग्रहरी जसको मेहनतले यतिबेला उनीहरुलाई ‘टक अफ द टाउन’ बनाएको छ भने ‘अगस्त्य’लाई पनि प्रतिक्षित चलचित्र बनाएको छ । -
रेखाको बुझाईमा ‘उपहार’ अमूल्य विषय हो । उनको भनाईमा ‘उपहार’ दर्शकको मन मस्तिस्कमा बस्ने गरी लेखिएको र बनाइएको छ । -
चलचित्र ‘बद्री बहादुर’को दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र आगामी चैत्र २३ गते प्रदर्शन हुनेछ । -
चलचित्र ‘रङ्गेली’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । -
चलचित्र ‘महाजात्रा’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरले चलचित्र सत्ता र पैसामा आधारित रहेको संकेत गरेको छ । -
चलचित्रको टिजरमा डिग्री पास गरेका दयाहाङ राईसँग स्थानीय शिक्षकहरुले गरेको प्रश्नोत्तरलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । -
‘गोर्खा वारियर’को दोस्रो ट्रेलर सैनिक परिवारको त्यागमा केन्द्रित
‘गोर्खा वारियर’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक टे«लरमा गोर्खा सैनिक र उनीहरुको परिवारको सम्बन्धलाई देखाइएको छ । -
सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. र चलचित्र संरक्षण मञ्च बिच उक्त आबधिक बिमा योजनाका बिषयमा सहमति भएको हो । -
पत्रकार भेटघाट कार्यक्रममा निर्माता सैलेन्द्र कुमार नाल्बोले उक्त दिन बिग मुभिजमा चलचित्र प्रदर्शन हुने कुराको जानकारी दिएका हुन् । -
फागुन २५ गतेबाट रिलिज हुने चलचित्र ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो । -
घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लन्डन टु पेरिस’को कोरोना लगत्तै छायांकन शुरु भएपनि प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो । -
फागुन २५ गते रिलिज हुने चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्नेछन् । -
गोर्खाजको ऐतिहासिक कथामा निर्माण भएको ‘गोर्खा वारियर’को काठमाडौं प्रिमियरमा बिशिष्ठ ब्यक्तिहरुको सहभागिता रहने भएको छ । -
रुपेश तामाङको निर्देशनमा तयार भइरहेको चलचित्र ‘दान्भी’को तेस्रो सेड्यूलको छायांकन भारतमा धमाधम भइरहेको छ । -
चलचित्र ‘ऊनको स्वीटर’को सार्वजनिक गीतमा हर्क साउदका शब्द र सुजन चापागाईको स्वर र संगीत रहेको छ । -
‘सक्किगोनि’को टिमले ‘लाज शरणम्’ बनाउने भएको छ । बसन्त पञ्चमीको अवसर पारेर बुधवार चलचित्र निर्माणको घोषणा गरिएको हो । -
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को पोष्टर बुधबार भ्यानेटाइन डेको अवसर पारेर सार्वजनिक गरिएको हो । -
चलचित्र ‘बोक्सीको घर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । श्रीपञ्चमीको अवसर पारी बुधबार फस्टलुक पोस्टर रिलिज गरिएको हो । -
चलचित्र ‘मेयर’को श्रीपञ्चमीको अवसर पारी बुधबार दरबारमार्ग स्थित चतुर्भुज नारायणस्थान मन्दिरमा पुजाआजा सहित शुभ मुर्हुत गरिएको हो । -
मंगलबार ‘जनयुद्ध दिवस’को अवसर पारेर विश्वज्योती सिनेप्लेक्स हलमा आयोजित पत्रकार सम्मेलनका बिच ट्रेलर सार्वजनिक गरिएको हो । आगामी फागुन २५ बाट रिलिज हुने चलचित्र राष्ट्रिय भावनामा आधारित छ । -
नेशनल डेल्फिक काउन्सिल नेपालको आयोजनामा ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रम सम्पन्न भएको छ । -
लण्डनमा इन्टरनेशनल प्रिमियर गरिएको चलचित्र ‘गोर्खा वारियर’को नेपालमा धरान, पोखरा र काठमाडौं रेडकार्पेट प्रिमियर हुने भएको छ । -
विवाह गीतको रूपमा तयार पारिएको गीतमा निशान भट्टराईको स्वर, सविन एकतारेको शब्द र सुशान्त गौतमको संगीत रहेको छ । -
पौष २१ गतेबाट सुरु भएको छायांकन ३० दिनमा सकिएको हो । चलचित्रको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ । -
हाल अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट फागुन २५ बाट प्रदर्शन हुने चलचित्र ‘उपहार’को डबिङ गरेकी छिन् । -
निर्देशक पौडेलले एक विज्ञप्ति जारी गर्दै कोरोनाको समयदेखि बेहोर्नुपरेको आर्थिक घाटाका कारण हल बन्द गर्ने निर्णयमा पुगेको जनाएका छन् । -
फागुन ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गोर्खा वारियर’मा समावेश गीत ‘जय जय गोर्खाली’ सार्वजनिक गरिएको छ । -
अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको चलचित्र ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । -
सौराहामा आयोजना भएको महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित चलचित्रले ५० हजार नगदसहित सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो । -
‘ऊनको स्वीटर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । विपिन कार्की र मिरुना मगरलाई फिचर गरिएको पोष्टर पुरानो ‘टेक्स्चर’मा तयार पारिएको छ । -
लक्ष्मी बस्नेत अभिनित हिन्दी गीतको भिडियो ‘चेहरा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राहुल देवको शब्द, संगीत र स्वर रहेको छ । -
आइतबार साँझ पोखराको मिडटाउन सिनेमाज्मा गरिएको प्रिमियरमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । -
चलचित्र ‘ह्रस्व दीर्घ’को जापान र कोरिया प्रदर्शन राइट्स विक्री भएको छ । फस्टलुक सार्वजनिक भएसँगै चलचित्रको चर्चा पनि बढिरहेको छ । -
अनिल योञ्जनले ७ वर्षपछि चलचित्र ‘रुमानी रङ्ग’बाट कमब्याक गर्ने भएका छन् । टाइटल पोष्टर सार्वजनिक गर्दै उनले उक्त कुराको जानकारी दिएका हुन् । -
सविर श्रेष्ठले ६ वर्ष पछि चलचित्र निर्देशनमा कमब्याक गर्ने लागेको चलचित्र ‘रुखान’को सोमबार घोषणा गरिएको छ । -
चलचित्र ‘जिग्री’को ट्रेलर सार्वजनिक गरिएको छ । पैसाको चक्करमा दुई युवाको दौडधुप अनि किचलो चलचित्रको मुख्य रहेको देख्न सकिन्छ । -
पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बन्ने नयाँ चलचित्र ‘पार्वती’ को घोषणा गरिएको छ । -
निर्माण टिमले दक्षिण भारतिय चलचित्रका चर्चित कलाकार ब्रह्मानन्दमको जन्म दिन पारेर पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । -
फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’को शीर्ष गीत ‘हेरेको छैन’ बिहीबार सार्वजनिक भएको छ । -
चलचित्र ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । प्रतिस्पर्धी मध्ये सबैभन्दा धेरै लाइक र भ्युज प्राप्त गर्ने दुई जनाले सो स्मार्टफोन जित्नेछन् । -
चलचित्र ‘भूठानः द वर्ल्ड ह्यापियस्ट म्यान’को छायाङ्कन सकिएको छ । अमेरिकाको ओहियो राज्यमा छायाँकनरत् चलचित्रको ‘प्याकअप’ मंगलबार गरिएको हो । -
नेपाल चलचित्र संघले बिभिन्न शिर्षकका करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका हलहरू बन्द गर्ने निर्णय गरेको हो । -
चलचित्र ‘पुजार सार्की’को शुभ मुहूर्त गरिएको छ । मङ्गलवार कास्की जिल्लाको कास्कीकोटमा चलचित्रको मुहूर्तसँगै छायाङ्कन थालिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
