समुन्द्को चलचित्रमा एलिजा र निश्चल
एलिजा गौतम र निश्चल खड्कालाई मुख्य भूमिकामा लिएर निर्देशक समुन्द्र भट्टले चलचित्र बनाउनृे भएकी छिन । नाम तय नभएको चलचित्रका लागि भट्टले शनिबार दुवै कलाकारसँग कागजी सम्झौता गरेकी हुन् ।
लभस्टोरी(क्राइम(थ्रिलर जनरामा बन्ने चलचित्र द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ । चलचित्रमा निर्देशक भट्टकै लेखन रहनेछ ।
भट्ट निर्देशति चलचित्र ‘गून्यो चोलो’ प्रदर्शनको लागि तयार छ ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri