चलचित्र ‘सुगुप’को बिशेष प्रदर्शन हुने
चलचित्र ‘सुगुप’को आगामी फागनु १२ र १७ गते काठमाडौंमा बिशेष प्रदर्शन हुने भएको छ । बिहिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्माता सैलेन्द्र कुमार नाल्बोले उक्त दिन बिग मुभिजमा चलचित्र प्रदर्शन हुने कुराको जानकारी दिएका हुन् ।
लिम्बू भाषा, संस्कार, संस्कृति सम्वध्र्दन प्रवद्र्धनको उद्देश्य अनुरुप बनाइएको चलचित्रलाई किराँत याक्थुङ चुम्लुङ काठमाण्डौ, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाजको सहआयोजनामा प्रदर्शन गर्न लागिएको हो ।
चलचित्रमा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम।के। योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतका कालाकारहरुको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
