चलचित्र ‘डिग्री माइला’को पोस्टर रिलिज
चलचित्र ‘डिग्री माइला – एम. ए. थर्ड क्लास’को रोमान्टिक पोस्टर रिलिज भएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रको पोष्टर बुधबार भ्यानेटाइन डेको अवसर पारेर सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोस्टरमा दयाहाङ राई तथा आँचल शर्मालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । पोस्टर रिलिजसँगै चलचित्रको टिजर यही फागुन ७ गते रिलिज हुने जानकारी पनि दिइएको छ ।
नयाँ वर्षमा रिलिज हुने जनाइएको चलचित्र सोही नामको नाटकमा आधारित रहेको छ ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri