चलचित्र ‘ह्रस्व दीर्घ’को राइट्स विक्री
चलचित्र ‘ह्रस्व दीर्घ’को जापान र कोरिया प्रदर्शन राइट्स विक्री भएको छ । फस्टलुक सार्वजनिक भएसँगै चलचित्रको चर्चा पनि बढिरहेको छ । जसका कारण बिदेश राइटस् बिक्रि हुने क्रम शुरु भइसकेको छ ।
आउँदो बर्षको असोज ११ गतेबाट प्रदर्शन हुने चलचित्रको जापान र कोरिया राइट्स यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको छ । यूएनए इन्टरटेन्मेन्टले नेपाली संस्करणको मात्र अधिकार पाएको छ ।
चन्द्र पन्तको निर्देशन रहेको चलचित्रमा नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, विपना थापा, किरण केसी, गरिमा शर्मा लगायत दक्षिण भारतीय कलाकारहरू ब्रम्मानन्दम, प्रदीप राउत लगायतको अभिनय छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
