Latest News
-
अभिनयमा पारंगत मानिने अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा डेब्यू गरेका छन् । -
आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको आईतबार हाइलाइटस् नेपाल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो । -
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले फिल्मको मुहुर्त गरे । -
जेठ ६ गते दर्शकमाझ आउने तयारीमा रहेको चलचित्र स्थानीय निर्वाचनका कारण स्थगीत भएको थियो । अब भने यो चलचित्र ३१ असारमा प्रदर्शन हुनेछ । -
नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयनमा परेकाहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । -
लोक आधुनिक शैलीको गीत ‘मेरी सानी के गर्दै होलीन’ सार्वजनिक गरिएको छ । -
छायांकनको तयारीमा रहेको सिनेमा ‘शमशेर’बाट अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन् । -
एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’ मा नयाँ नायक निश्चल खड्काको इन्ट्री भएको छ। -
लेखक तथा निर्माता मौनता श्रेष्ठले निर्माण गरेको सिनेमा ‘आँधि तुफान २’को शिर्ष गीत सार्वजनिक गरिएको छ । -
अभिनेता कार्म अभिनित सिनेमा ‘अभिन्न’को ‘मान्छे’ बोलको गीत सार्वजनिक गरिएको छ । -
परिवर्तन नेपालको आयोजनामा हरितारा चलचित्र पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न भएको छ । -
३ दिन सम्म चलेको १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ सम्पन्न भएको छ । -
चलचित्रको टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जहाँ आमा र छोराको इमोशन प्ले गरिएको छ । -
कुलवीर थापाको वास्तविक कथामा आधारित भएर चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ निर्माण भएको छ । -
तेश्रो नेशनल शिखर कृषि अवार्ड २०२२ को ब्राण्ड एम्वेसडरमा चलचित्रका नायक दिनेस केसी र लोक दोहोरी गायिका राधिका हमाल नियुक्त भएका छन् । -
राजधानीमा आयोजित घोषणा कार्यक्रममा जेष्ठ २० गतेबाट चलचित्रको छायाँकन शुरु गरिने जानकारी दिइएको छ । -
‘रियल जोडी’ लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको ‘जात’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । -
आइतबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ । -
सार्वजनिक ‘ए दिल तँ बोल’ बोलको गीतमा दिनेश सुवेदीको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत र रचना रिमाल र पुरुषोत्तम न्यौपानेको स्वर छ । -
थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । -
जातीय विभेदविरुद्ध बनेका फिल्ममा वाशिष्ठको ‘द बास्केट’ उत्कृष्ट
जातीय विभेदविरुद्ध घोषणा गरेका लघु चलिचत्र प्रतियोगितामा ‘द बास्केट’ले पहिलो स्थान हासिल गरेको छ । -
अदिती बुढाथोकी र धिरज मगर अभिनित सिनेमा ‘बाबरी’को अफिसियल टिजर रिलिज गरिएको छ । सार्वजनिक १ मिनेट २० सेकेण्ड लामो टिजरमा धिरजले अदितीलाई फकाउँदै गरेको देख्न सकिन्छ । -
शुक्रबारबाट बर्षकै प्रतिक्षित सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’ रिलिज भएको छ । अग्रिम टिकट बुकिङ रेकर्ड बनाएको सिनेमा बिहानी शोबाटै बम्पर सुरुवात गरेको छ । -
दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी अभिनेत्री गरिमा शर्मालाई अब भने नेपाली फिल्ममा देख्न पाइने भएको छ । -
मिलन चाम्सको निर्देशनमा निर्माण हुने सिनेमा ‘वर एन्ड वधु’को औपचारिक निर्माण घोषणा गरिएको छ । -
पछिल्लो समय समाजमा निकै नै घटिरहेको बलात्कार जस्तो जघन्य अपराध को घटनालाई उठान गरि नयाँ म्युजिक भिडियो बजारमा आएको छ। -
केहि समय अघि निर्माण सकेर प्रदर्शनको पर्खाईमा रहेको चलचित्र आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ। -
देवेन्द्र पान्डेको निर्देशनमा बन्न लागेको चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरियो । -
‘प्रेमगन्ज’ले पहिलो गीत सार्वजनिक गरेको छ । ‘तरबार’ बोलको यो गीतमा अभिनेत्री बेनिशा हमालले लोभलाग्दो नृत्य गरेकी छिन् । -
‘घनचक्कर’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो । -
चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
‘प्रेमगीत ३’ घटस्थापनाको तीन दिन अगाडि अर्थात् असोज ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । -
‘निलो पटुकीमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा टिका पुन र धनराज चुनराको स्वर र रुद्र जीएमको शब्द संगीत रहेको छ । -
सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्दमा, रिता केसी र राम अवालेको स्वर, आशिष अविरलको संगीत र किशोर थापाको संगीत संयोजन रहेको छ । -
१० औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२ काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ । -
क्यालेण्डर सार्वजनिक गर्दै चलचित्र पत्रकार संघ नेपालले मनायो स्थापना दिवस
२३ वर्ष पुरा गरेर २४ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चलचित्र पत्रकार संघले क्यालेन्डर सार्वजनिक गर्दै स्थापना दिवस मनाएको हो । -
सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसीको मुख्य भुमिका रहेको सिनेमा 'घनचक्कर'को रिलिज मिति घोषणा गरिएको छ । -
विभिन्न शिलशिलामा अमेरिका पुग्ने नेपालीको कथामा निर्माण भएको चलचित्रलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । -
सगरमाथाको सफल आरोहण गरेर फर्किएका लोकप्रिय गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । -
कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी नेपाली अभिनेत्री सुरक्षा पन्तले बुधबार कान्स रेड कार्पेटमा वाक गरेकी छन् । -
ध्यान, चेतन मनको एक प्रकृया हो, जसमा व्यक्तिले आफ्नो चेतना बाह्य जगतको कुनै एक बिशेष कुरा वा मन्त्रादीमा केन्द्रित गर्छ । -
जेष्ठ ६ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'लाइफ इन एलए'को बुधबार ललितपुर स्थित क्युएफएक्स लविम मलमा प्रिमियर गरियो । -
‘मेरो डान्स कप युएसए’को चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदैछ । -
शुक्रवारबाट सञ्चालनमा आउने उक्त हलको मंगलवार कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरे । -
चलचित्र ‘हनी बनी’को छायाँकन शुरु गरिएको छ । सोमवार बेलायतमा शुभ मुहूर्त गर्दै चलचित्रको छायाँकन शुरु गरिएको हो । -
आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘लाइफ इन एलए’को नयाँ गीत सार्वजनिक भएको छ । -
बुद्ध जयन्तीको अवसर पारेर गायक राज के गोस्वामीले ‘चाहिँदैन मलाई’ बोलको गीत सार्वजनिक गरेका छन् । -
निर्देशक हेम लामाको निधन भएको छ । काठमाडौंस्थित मनमोहन अस्पतालको सिसियूमा उपचारार्थ उनको आइतवार दिउँसो निधन भएको हो । -
कलाकार राज घिमिरे गोदावरी नगरपालिका ३ को वडा अध्यक्षमा विजयी
कलाकार राज घिमिरे (सानु राजा घिमिरे) गोदावरी नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा विजयी भएका छन् । -
कलाकार किशोर भण्डारी ‘डिट्ठा साहेब’ले काभ्रेस्थली तार्केश्वर वडा नं. २ को वडा सदस्यमा विजयी हासिल गरेका हुन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
