Latest News
-
सार्वजनिक ‘आखेन नुमा तरेमे’ बोलको गीतमा आन्छुमे नसानको शब्द, जेपी नेम्वाङको संगीत र जेपी नेम्वाङ र पुष्पा लिम्बुको स्वर रहेको छ । -
सार्वजनिक गीतमा सञ्चारकर्मी सुमन गैरेको शब्द, सरोज पोखरेलको संगीत र प्रविशा अधिकारी र सुमन केसीको स्वर रहेको छ । -
कलाकार बुद्धि तामाङले विवाह गरेका छन् । शुक्रबार तामाङ परम्परा अनुसार बुद्धिले मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गरेका हुन् । -
प्रदर्शन मिति नजिकिदै जादा प्रचारप्रसारलाई ब्यापक बनाउदै लगेको ‘हिजो आजका कुरा’ असोज २८ बाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा छ । -
चलचित्र ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको चलचित्र शुक्रबारबाटै विश्वभर प्रदर्शनमा आएको हो । -
बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्धलाई देखाइएको छ । -
चलचित्र ‘बाबरी’को माग विदेशमा पनि उच्च देखिएको छ । नेपालमा निकै राम्रो हाइप बनाइरहेको यो चलचित्रको दिन प्रतिदिन बिदेशमा माग बढिरहेको छ । -
चर्चित कलाकार बुद्धि तामाङले विवाह गर्ने भएका छन् । बुद्धिको शुक्रबार मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार विवाह हुन लागेको हो । -
४ वर्ष पछि धिरज मगर चलचित्रको पर्दामा देखिदैछन् । असोज १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बाबरी’मा उनी मुख्य भूमिकामा देखिएका छन् । -
‘नघोच यो छाती’ बोलको गीत सार्वजनक गरिएको छ । सार्वजनिक गीतमा नारायण थापाको स्वर, अर्जुनराज भण्डारीको शब्द र अर्जुन पोखरेलको संगीत छ । -
चलचित्र ‘महापुरुष’को दोश्रो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘बेमौसमी’बोलको गीत सार्वजनिक गरिएको हो । -
चलचित्र ‘२ नम्बरी’ले आयोजना गरेको शिर्ष गीत कम्पोज प्रतियोगितामा ६१ गीतलाई पछि पार्दै भूषण खतिवडा उत्कृष्ठ भएका छन् । -
चलचित्रको मोफसल टुर असोज ५ गते बिर्तामोडबाट सुरु भई देशका ६ ठुला सहरमा प्रमोशन इभेण्ट गर्दै ९ गते पोखरामा सकिने छ । -
भक्तपुरको कमलविनायक मन्दीरमा शुभमूर्हत गरिएको चलचित्र नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ । -
सन् २०२३ मा घोषणा हुने ९५ औं एकेडेमी अवार्ड (अस्कर अवार्ड)का लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस भएको छ । -
बरिष्ठ संगीतकार शुभबहादुर सुनामको अन्टेष्टि गरिएको छ । सोमबार बिहान साढे ४ बजे स्वर्गिय भएका सुनामको सोमबार नै अन्तिम संस्कार गरिएको हो । -
चलचित्र ‘नालापानी’को विशेष शो सम्पन्न भएको छ । विशेष शोमा चलचित्र हेरेकाहरुले चलचित्रको प्रशंसामा शब्द खर्चिएका थिए । -
चलचित्रका निर्माता तथा मुख्य कलाकार दिपकराज गिरीले शुक्रबार फागुन १९ बाट चलचित्र प्रदर्शनमा आउने जानकारी गराएका हुन् । -
चलचित्रमा साम्राज्ञी आरएल शाह, गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठको मुख्य भूमिका रहेको छ । -
चलचित्र ‘बाबरी’को ‘मायाका रंगहरु’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सनुप पौडेल र रचना रिमालको स्वर रहेको छ । -
‘के घर के डेरा’को टिजर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको टिजरमा काठमाडौंमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ । -
चार वर्ष पछि पर्दामा फकर्दै छिन अदिति बुढाथोकी । सन् २०१८ को चलचित्र ‘कृ’ मा काम गरेपछि उनलाई अन्य चलचित्रबाट अफर नगएको होइन । -
चलचित्र ‘सायरा’ निर्माणको औपचारिक घोणणा गरएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो । -
‘झिँगेदाउ’ले दोस्रो हप्तामा पनि ब्यबसायिक सफलता हात पारेको छ । पहिलो सातामा आक्रामक ब्यापार गरेको चलचित्रको दोस्रो साताको ब्यापार पनि उस्तै छ । -
शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सिता बराह आयर भयर मन्दिरमा चलचित्रको शुभ साइत गरिएको हो । -
आगामी तिहारको अवसरमा कात्तिक १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘मीलन’को टिजर सार्वजनिक गरिएको छ । -
‘ऐना झ्यालको पुतली’ र ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शन, ‘झिङ्गेदाउ’ र ‘प्रकाश’ पनि हलमै
आज शुक्रबारबाट दुई नयाँ नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खाः बिनिथ द ब्रेभरी’ देशव्यापी प्रदर्शन आएका छन् । -
तिहारको अवसर पारेर कार्तिक ४ गते रिलिज हुने यो चलचित्रको ओएसटी अडियोमा सुजिल कर्माचार्यको शब्द, स्वर तथा संगीत रहेको छ । -
‘घामझै बलेकी’ बोलको गीतमा एसपी कोइरालाको शब्द, शिखर सन्तोषको संगीत र पवनदीप राजन र अरुनिता कान्जिलालाको स्वर रहेको हो । -
चलचित्र ‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच ट्रेलर सार्वजनिक गरिएको हो । -
'बाबरी'को अस्ट्रेलिया प्रदर्शन राइट्स विक्री भएको छ । मेभन कन्सल्टिङ ग्रुपको तर्फबाट अनिल त्वनाबासु र विक्की श्रेष्ठले अस्ट्रेलिया राइट्स किनेका हुन् । -
अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले २ वर्ष ६ महिनाको जेल र र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । -
‘प्रेमगीत ३’ को ‘हर युग होस’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ । -
एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल भन्छन् – ‘प्रकाश’ नेपाली समाजको जिवन्त चित्र हो
चलचित्र ‘प्रकाश’ हेर्दा पटक पटक आफ्ना आँखा रसाएको नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले बताएका छन् । -
दिनेश गौतमको स्वरमा ‘जुनकिरी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राम कुमार इलानको शब्द र जोसेफ शाही ठकुरीको संगीत छ । -
पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’, प्रकाश सुवेदीलाई सम्मान
अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार २०७९’ प्रदान गरिएको छ । -
सोमबार सिनेमा 'झिँगेदाउ'को दर्शक प्रतिक्रिया बुझ्न गृहजिल्ला चितवन पुगेकी आँचलले फ्यानको उल्लेख साथ् पाएकी हुन् । -
सार्वजनिक पोस्टरमा पात्रहरुको अवस्था चित्रण गरिएको छ । एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक मनोदशा पोस्टरमा देख्न सकिन्छ । -
राजधानीका बिएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले जेष्ठ नागरिकका लागि यस्तो स्किम ल्याएका हुन् । -
कार्तिक ११ बाट विश्वव्यापी रिलिज हुन् लागेको सिनेमा ‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने भएको छ । -
भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’को काठमाडौँमा बिशेष शो सम्पन्न भएको छ । -
राजधानीमा शनिबार सम्पन्न ११ औं साधारण सभाबाट अध्यक्षतामा सापकोटा सहित ११ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित भएको हो । -
चलचित्र ‘प्रकाश’ राजनीतिक पूर्वाग्रह सहित निर्माण गरिएको भन्दै शिक्षामन्त्री पौडेलको आपत्ति
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री देबेन्द्र पौडेलले चलचित्र ‘प्रकाश’ राजनीतिक पूर्वाग्रह सहित निर्माण गरिएको जनाएका छन् । -
शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘सम्हालिन्छ कहिले मन’लाई दर्शकले रुचाएका छन् । चलचित्र हेरेका अधिकांस दर्शकले सिनेमालाई राम्रो भनेका छन् । -
शुक्रबारको दर्शक उपस्थिति र प्राप्त प्रतिक्रियाले शनिबार सिनेमाले उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको छ ।
-
वियोगान्त भावको गीतमा हर्कुलस बस्नेतको स्वर तथा संगीत छ भने एकतारे र निर्देशक पन्तको शब्द रहेको छ । -
चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’ प्रदर्शनमा आएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएका यी दुवै फरक जनराका चलचित्र हुन् । -
दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’को पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झा फिचर्ड छन् । -
बुधबार भएको उम्मेदवारी मनोनयनमा कसैको दाबी विरोध नपरेपछि नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । -
चलचित्र ‘प्रेमगीत ३’को हिन्दी ट्रेलर सार्वजनिक भएको छ। छेतन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्र नेपालीमा बनेको हो ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
