शुक्रबार विहे गर्दै बुद्धि तामाङ
चर्चित कलाकार बुद्धि तामाङले विवाह गर्ने भएका छन् । बुद्धिको शुक्रबार मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार विवाह हुन लागेको हो ।
भक्तपुर कौशलटार स्थित एक पार्टी प्यालेसमा विवाहको कार्यक्रम आयोजना गरिएको छ । विवाहमा दुवै पक्षका परिवारका सदस्यहरु र सिमित संख्यामा चलचित्रकर्मीहरुको उपस्थिति रहने बुझिएको छ ।
बुद्धि र अनुको मागी विवाह हुन लागेको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
