‘प्रेमगीत ३’को हिन्दी ट्रेलर सार्वजनिक
चलचित्र ‘प्रेमगीत ३’को हिन्दी ट्रेलर सार्वजनिक भएको छ। छेतन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्र नेपालीमा बनेको हो । यद्यपी भारतमा पनि प्रदर्शन गर्नका लागि यसको हिन्दी डब गरिएको छ ।
आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको ट्रेलरमा मुख्य पात्र प्रेमले राज योग र प्रेम योगमध्ये एक रोज्नु पर्ने बाध्यता देखाइएको छ। प्रेमको भूमिकामा प्रदिप खड्का र गीतको भूमिकामा क्रिष्टिना गुरुङले अभिनय गरेका छन् ।
निर्देशक गुरुङकै कथा रहेको चलचित्रमा प्रदीप र क्रिष्टिनाका अलवा शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
