मकवानपुरकी अनुसँग बुद्धिको विवाह
कलाकार बुद्धि तामाङले विवाह गरेका छन् । शुक्रबार तामाङ परम्परा अनुसार बुद्धिले मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गरेका हुन् ।
कौशलटारको एक पार्टी प्यालेसमा उनीहरूको विवाह समारोह चलिरहेको छ । विवाहमा दुवै तर्फका पारिवारिक सदस्य र केही कलाकारहरू उपस्थित छन् । अनुसँग बुद्धिको मागी विवाह भएको हो ।
नाटकबाट अभिनय यात्रा शुरु गरेका बुद्धिले टेलिचलचित्र हुँदै ठुलो पर्दाको चलचित्रमा अभिनय गरेका हुन् । उनी हाँस्य कलाकारका रुपमा चर्चित छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
