नारायण थापाको ‘नघोच यो छाती’
‘नघोच यो छाती’ बोलको गीत सार्वजनक गरिएको छ । सार्वजनिक गीतमा नारायण थापाको स्वर, अर्जुनराज भण्डारीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ ।
यस्तै जीवन शाहीको निर्देशन रहेको भिडियोमा आमेश भण्डारी, कमल सिंह र प्रतिक्षा काफ्लेको अभिनय, उत्तम हुमगाईंको छायाँकन र दिन्सन शाहको सम्पादन रहेको छ । आभुषण इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
