सुमन गैरेको शब्दमा ‘लुकीछिपी’ सार्वजनिक
‘लुकीछिपी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सञ्चारकर्मी सुमन गैरेको शब्द, सरोज पोखरेलको संगीत र प्रविशा अधिकारी र सुमन केसीको स्वर रहेको छ ।
गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् । भिडियोमा उमेश भट्ट र आलिशा बास्तोलाको अभिनय, उत्सव दाहालले छायांकन, बिकास दाहालको सम्पादन र प्रेम रसाईलीको कोरियोग्राफी रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
