Latest News
-
हरर जनरामा आधारित रहेको चलचित्र ‘ममी’को टिजर सार्वजनिक गरिएको छ । समर निरौलाको निर्देशन रहेको चलचित्रको टिजर आइतबार सार्वजनिक गरिएको हो । -
चलचित्र ‘जन्ते बाख्रो’को शुभ मुहूर्त, पौष २० बाट छायाङ्कनमा जाने
चलचित्र ‘जन्ते बाख्रो’को शुभ मुहूर्त गरिएको छ । सिमोस सुनुवारले निर्देशन गर्ने यो चलचित्र पौष २० गतेबाट छायाङ्कनमा जाने बताइएको छ । -
पोस्टरसँगै ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को आगामी फागुन २३ गतेको लागि रिलिज मिति समेत सार्वजनिक गरिएको छ । -
अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म आगामी फागुन २ गतेदेखि प्रदर्शन हुँदैछ । फिल्म निर्माण टिमले शुक्रबार नयाँ पोस्टर सार्वजनिक गरेको हो । -
आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र 'ऊनको स्वीटर'को नयाँ गीत 'मखमली' सार्वजनिक गरिएको छ । -
सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक भएको छ । -
बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत चलचित्र ‘जुना’ को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रमा जीवन सेञ्चुरीको निर्देशन छ । -
चलचित्र ‘रंगी’ को जापान अधिकार बिक्री भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रलाई युना इन्टरटेनमेन्टका लागि उज्जवल गुरागाईंले जापान अधिकार किनेका हुन् । -
‘नीलो आकाश’को पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको शीर्ष भूमिकामा पूर्वमिस नेपाल निकिता चाण्डकले अभिनय गरेकी छन् । -
चलचित्रको घोषणासँगै एक छोटो भिडियोमार्फत यसको कथा र विषयवस्तुबारे प्रारम्भिक जानकारी दिइएको थियो । -
साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्रका दुई मुख्य पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । -
नेपाल आइडल सिजन ५ का विजेता करण परियारको स्वरमा नयाँ गीत ‘अस्ति भन्दा हिजो’को भिडियो दर्शकमाझ आएको छ । -
केही कलाकारहरूको 'बडी ट्रान्सफर्मेसन'का कारण अझै एक हप्ताको फुटकर छायाङ्कन बाँकी रहेको निर्देशक कँडेलले जनाएका छन् । -
‘पिताम्बर’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले नेपाली नयाँ वर्षको अवसरमा चैत्र २९ गते ‘पिताम्बर’ प्रदर्शन गर्ने घोषणा गरेको हो । -
दार्जिलिङ र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको छ । -
चलचित्र ‘झिल्को‘को प्रदर्शन मिति हेरफेर भएको छ । यादवकुमार भट्टराई निर्देशित चलचित्र आउने वर्ष वैशाख १९ गतेबाट प्रदर्शन हुने भएको छ ।
-
चलचित्र ‘फिरफिरे फिरिरी’को गीत ‘अलमल जिन्दगी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको स्वर, शब्द तथा संगीत रहेको छ । -
गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय चलचित्र ‘बसन्त’को सम्पुर्ण छायांकन सकिएको छ । -
चलचित्र ‘जुना’ आगामी माघ २५ गते रिलिज हुने भएको छ । चलचित्र बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको जनाइएको छ । -
चलचित्र ‘चिठ्ठा’ निर्माण हुने, पौष दोस्रो साताबाट छायाँकन हुने
चलचित्र ‘चिठ्ठा’ निर्माण हुने भएको छ । पौष दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रको निर्देशन आरएल लामा मोक्तानले गर्नेछन् । -
चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान
पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्य रहेको महोत्सवका अध्यक्ष सापकोटाले जानकारी दिए । -
यसअघि फागुन १६ गते रिलिज हुने तय भएको चलचित्र ‘होस्टेल ३’को प्रदर्शन मिति तत्कालका लागि स्थगित गरिएको निर्देशक सशान कँडेलले बताए । -
चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति रहने भएको निर्देशक अर्जुन सुवेदीले जानकारी गराएका छन् । -
‘दुखी आत्मा’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको पोष्टर सोमबार सार्वजनिक गरिएको हो । -
सार्वजनिक गीतमा रिता रायमाझीको शब्द, मनोहरी थापा र सुनिता कार्कीको स्वर र सम्राट थापाको संगीत रहेको छ । -
पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १४ गते महाशिवरात्रिलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । -
अभिनेता सौगात मल्लले चलचित्रको कथा आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । -
चलचित्र विकास बोर्डको आयोजनामा जारी ‘फिल्ममेकिङ माष्टरक्लास’मा ५४ जनाले सहभागिता जनाएका छन् । -
सुर्यविनायक गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा गरी चलचित्र ‘दशमी’ निर्माणको औपचारिक घोषणा गरिएको हो । -
चलचित्र ‘फिरफिरे फिरिरी’ माघ ४ गतेबाट प्रदर्शनमा आउने छ । यसअघि कार्तिक २२ मा रिलिज हुने भनिएको यो चलचित्रको रिलिज स्थगित भएको थियो । -
चलचित्र ‘सोल्टिनी'मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सन विक्रम राई अनुबन्धित भएका छन् । -
चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइज गर्ने भएको छ । चलचित्र एचडी गुणस्तरमा डिजिटाइज हुनेछन् । -
रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ । जुरी टिममा निर शाह,अनुप बराल र ऋचा शर्मा रहेका छन् -
ऋषि लामिछानेले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘माग्ने राजा’ राखिएको छ । बिहिबार चलचित्रको शिर्षक पोष्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । -
‘माग्ने बुढा’ नामले परिचित केदारप्रसाद घिमिरे, प्रकाश सपुत, उपासनासिंह ठकुरी र बुद्धि तामाङ चलचित्र ‘माइतीघर’मा आवद्ध भएका छन् । -
भारतको जी–नेटवर्कले किन्यो ‘ह्रस्व दीर्घ’ हिन्दी संस्करणको ओटीटी अधिकार
चलचित्र ‘ह्रस्व दीर्घ’को हिन्दी संस्करणको ओटीटी अधिकार भारतको प्रतिष्ठित जी नेटवर्कले खरिद गरेको छ । -
पारिवारिक ड्रामा चलचित्रलाई निर्देशक सुदीप भूपाल सिंहले लेखन तथा निर्देशन गरेका हुन् भने रुबी सेन सिंहले निर्माण गरेकी हुन् । -
‘जेरी अन टप’को छायांकन नसकिँदै निर्माता सरोज न्यौपानेले अर्को चलचित्र ‘फनफनी घुमेर’ निर्माणको घोषणा गरेका छन् । -
एकपछि अर्को विवादको चंगुलमा फसिरहेको चलचित्रका निर्माण कम्पनीका सञ्चालकहरुले भुक्तानी रोक्न वितरकलाई पत्र लेखेका छन् । -
चलचित्र ‘सोल्टिनी’ निर्माणको घोषणा गरिएको छ । भिडियोमार्फत चलचित्रका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो । -
नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने चलचित्र 'बम बहादुर'को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न भएको छ । -
चर्चित कवि श्रवण मुकारुङका कविता अब चलचित्रमा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले चलचित्रमा ‘दुखी आत्मा’का लागि बिभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् । -
नेपाल चलचित्र संघले ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण कम्पनी सेभेन सिज सिनेमालाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । -
'दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव'को सद्भावना दूतमा प्रदिप र सुरक्षा
"घुमौँ कर्णाली, हेरौँ कर्णाली" भन्ने नाराका साथ 'दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' आगामी फागुन २४ गतेदेखि सुरु हुने भएको छ । -
निर्माताको निर्णय वितरकद्वारा अस्वीकार, ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन नरोकिने
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण कम्पनी सेभेन सिजले सोमबार देखि प्रदर्शन रोक्ने निर्णय गरेपनि वितरकले अस्वीकार गरेका छन् । -
चलचित्रमा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल लगायतका कलाकारको अभिनय छ । -
आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहने चलचित्रको निर्देशन शोभित बस्नेतले गर्नेछन् । -
चलचित्र ‘जेरी अन टप’ पोष्टपोण्ड भएको छ । निर्धारीत समयमा छायांकन नसकिने भएपछि रिलिज स्थगित गरिएको निर्माता सरोज न्यौपानेले बताए । -
‘मिसिङः केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिती सार्वजनिक भएको छ । चलचित्र आगामी माघ ११ गते रिलिज हुनेछ । -
अभिनेता सौगात मल्ल अभिनीत चलचित्र ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा विद्रोही भूमिकामा देखिएका अभिनेता मल्ल केन्द्रमा छन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
