चलचित्र ‘दुखी आत्मा’को पोस्टर सार्वजनिक
चलचित्र ‘दुखी आत्मा’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको पोष्टर सोमबार सार्वजनिक गरिएको हो ।
विभिन्न ३ डिजाइनका पोस्टर मध्ये एउटामा दयाहाङ राई सिंगल छन भने अर्कोमा उनी र आँचल शर्मा प्रेमील भावमा देखिन्छ्न । अर्को एक पोस्टरमा भने दयाहाङ, आँचलका साथमा अनुपबिक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्मालाई प्रस्तुत गरिएको छ ।
फागुन २ गते रिलिज हुने चलचित्रको पोस्टरले दर्शकमा थप कौतुहलता जगाउने देखिन्छ । क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा चर्चित कवि श्रवण मुकारुङका विभिन्न १० वटा पेचिला कविता पनि समेटिएको छ ।
चलचित्रमा आलोक शुक्लाको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, सुशान्त गौतमको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
