चलचित्र ‘एक्टर’को गीत ‘चिरी च्याट्ट बरिलै’ सार्वजनिक
चलचित्र ‘एक्टर’को गीत ‘चिरी च्याट्ट बरिलै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रिता रायमाझीको शब्द, मनोहरी थापा र सुनिता कार्कीको स्वर र सम्राट थापाको संगीत रहेको छ । माइकल चन्दले कोरियोग्राफी गरेको गीतमा कलाकारहरु प्रिन्स थापा र कविता नेपालीले नृत्य गरेका छन् ।
मदन घिमिरेको निर्देशन रहेको चलचित्रमा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ । चलचित्रमा सम्राट थापाको कथा तथा संगीत, सम्राट बस्नेतको द्वन्द्व र युवराज राई र डम्बर राईको छायाँकन रहेको छ ।
नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता मनोहरी थापा हुन् । चलचित्र माघ ४ गतेबाट प्रदर्शन हुँदैछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
