Movie News
-
सार्वजनिक ‘फापरको रोटी’ बोलको गीतमा दयाराम पाण्डेको शब्द, शम्भुजित बाँस्कोटाको र शम्भुजितसहित रवि ओड र टिका प्रशाईको स्वर रहेको छ । -
सार्वजनिक ट्रेलरमा दई नायक धीरज मगर, धीरज नाड्करको पात्रले नायिका अदिती बुढाथोकीको पात्रलाई पाउन गर्ने संघर्ष देखाइएको छ। -
सार्वजनिक ‘हराएँ हराएँ’ बोलको गीतमा ताराप्रकाश लिम्बु र अनु चौधरीको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द तथा ताराप्रकाश लिम्बुको संगीत छ । -
चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा परिवर्तन गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो ।
-
सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहाने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरिएको छ । चलचित्र भदौ २४ मा सार्वजनिक हुँदैछ ।
-
एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमलाई लिएर बनेको चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।
-
कृष्णजन्माष्टमीको अबसर पारेर भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्ण–लीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ । -
चलचित्र ‘माइकल अधिकारी’को पहिलो गीत ‘छुक छुक रेल गाडी’ सार्वजनिक भएको छ । गीतमा प्रकाश दास र अस्मिता अधिकारीको स्वर रहेको छ । -
पोष्टर सार्वजनिक गर्दै महजोडीको ‘महापुरुष’ प्रदर्शन मिति घोषणा
हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रका दुई पोस्टर सार्वजनिक कात्तिक ११ गतेलाई रिलिज डेट तय गरिएको हो । -
‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर मुख्य तीन पात्र पुजा, आकाश र सोनमबीचको प्रेम सम्बन्धकको वरिपरि घुम्छ । -
अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुनः नियुक्त भएका छन् । सोसाइटीको साधारण सभाबाट उनी अध्यक्षमा पुनः नियुक्त भएका हुन् । -
आगामी भाद्र ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र हो ‘माईकल अधिकारी’ । अभिनेता सौगात मल्लले ‘माईकल अधिकारी’ पुर्ण प्याकेज चलचित्र रहेको बताए । -
‘कृष्णलीला’ को अष्ट्रेलिया राइट बिक्री भएको छ । प्रदर्शनको मिति नजिकिँदै जादा चलचित्रको राइट अष्ट्रेलिया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् । -
चलचित्रमा अस्पतालमा बिरामी भएर भर्ना भएका एक व्यक्ति र उसले अस्पतालबाट गर्ने आपराधिक गतिविधिलाई प्रमुख विषयवस्तु बनाइएको छ । -
एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा भन्ने चलचित्र ‘प्रकाश’ले शिक्षकको बिशेषता वा महत्वबारे कविता प्रतियोगीता आयोजना गरेको छ । -
राजधानीमा आयोजित एक कार्यक्रमका बिच बिभिन्न बिधाका बिजेतालाई उत्कृष्टताको अवार्ड प्रदान गर्दै फेष्टा सम्पन्न भएको हो । -
चलचित्र ‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतले निकै शशक्त प्रेम भाव प्रकट गरेको छ । -
चलचित्र ‘हिँड्दा हिँड्दै’को प्रदर्शन मिति घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको छ । मिलन आले मगर निर्देशित चलचित्र माघ २० गतेबाट प्रदर्शन हुनेछ । -
प्रकाश र केकी अभिनित ‘परदेशी–२’ को ‘के वर मागी फर्क्यौ भन्’ सार्वजनिक
चलचित्र ‘परदेशी–२’मा समावेश गीत ‘के वर मागी फर्क्यौ भन्’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । -
नेपाली चलचित्र ‘प्रेमगञ्ज’ र चलचित्र पत्रकारबीच भएको फुटसल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । -
शोभित बस्नेत निर्देशित चलचित्र बद्री बहादुरको जुलाई ३० तारिखमा अष्ट्रेलियामा प्रिमियर गरिएको छ । चलचित्रलाई सुखद प्रतिक्रिया मिलेको छ । -
फिचर चलचित्रको लम्बाईमा संवादसहित निर्माण भएको गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । -
शुक्रबार अभिनेता विपिन कार्कीको भागको डविङ गर्दै सिनेमाको पोष्ट-प्रोडक्सन काम सुरुवात गरिएको निर्माण टिमले जानकारी दिएको छ । -
दिया भन्छिन् – ‘प्रकाश’का लागि पानी नपारेरै हात खुट्टा र ओठ फुटाए
अभिनेत्री दिया मास्केले चलचित्र ‘प्रकाश’मा आफुले निभाएको सिताको भूमिकालाई विश्वसनिय बनाउन जुम्लाको माटोसँग खेलेको बताएकी छिन । -
चलचित्र ‘पानीफोटो’ प्रदर्शनमा आएको छ । खगेन्द्र लामिछानेले निर्देशन गरेको चलचित्रको शुक्रबार बिहानको ब्यापार भने सन्तोषजनक छैन । -
‘गोर्खाः बिनिथ द ब्रेभरी’ २९ जुलाई २०२२, अर्थात शुक्रबार बेलायतका विभिन्न शहरमा प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए । -
बुधबार विहान १० बजे विकास बोर्डको कार्यलय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । भुवनलाई चलचित्र विकास बोर्डका कर्मचारीले स्वागत गरेका थिए । -
चलचित्र ‘झिँगेदाउ’को दोस्रो गीत ‘इश्वर सँग पनि’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीत भिडियोमा चलचित्रका चलअचल दृश्य समावेश गरिएको छ । -
२ पुस्ताको प्रेम कथा भन्ने चलचित्रमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनालको मुख्य भूमिका रहेको छ । -
अध्यक्ष भएका भुवन अभिनेता तथा चलचित्र निर्माता हुन्, उनले एउटा चलचित्रको निर्देशन पनि गरेका छन् । -
चलचित्र ‘डेसान’को पोस्टरका साथमा प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्देशक कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र २३ मंसिरमा प्रदर्शन हुनेछ ।
-
‘छक्का पन्जा’को चौथो सिरिज ‘छक्का पन्जा ४’ शुभमूर्हत गरिएको छ । सोमबार भक्तपुरको सूर्यविनायक मन्दीरमा पुजा गर्दै सहित चलचत्रको मुहुर्त गरिएको हो । -
आफ्नो छवि बदल्दै चलचित्र ‘प्रकाश’मा परिपक्क कलाकारका रुपमा प्रस्तुत भएका प्रदिप खड्का बुटबलमा भने कमेडियन बनेका छन् । -
जर्मनी स्थित ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ र ‘प्रेमगन्ज’को निर्माण टिम बिच चलचित्रको युरोप राइट्स खरिद बिक्रि सम्झौता भएको हो । -
सार्वजनिक २ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा गर्भवती महिलाले आफ्नो श्रीमानको खोजी गर्ने क्रममा आउने उतार चढावलाई देखाइएको छ । -
अभिनेता प्रदिप खड्काले भाद्र १० गतेबाट प्रदर्शन हुने चलचित्र ‘प्रकाश’ले भविष्यको प्रेडिक्सन गरेको बताएका छन् । -
चलचित्र ‘म’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १९ सेकेन्ड लम्बाईको ट्रेलरमा कमेडी, लभ, सोसियल ड्रामा, इमोसन मिश्रित छ । -
प्रेमराजा महत र अस्मिता परियारको स्वर रहेको गीत ‘पीपल डाँडे साईली’ रिलिज गरिएको छ । लोक भाकाको गीतमा महतकै शब्द तथा संगीत रहेको छ । -
अभिनेता प्रदिप खड्काले चलचित्र ‘प्रकाश’बाट आफ्नो नयाँ जन्म भएको बताएका छन् । चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै प्रदिपले यस्तो बताएका हुन् । -
चलचित्र ‘प्रकाश’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
सार्वजनिक गीतमा सृजना खत्रीको शब्द, कालिप्रसाद बासकोटाको संगीत र सज्जा चौलागाई र स्वस्तिका ढकालको स्वर रहेको छ । -
चलचित्र ‘आँधि तुफान २’को गीत ‘कसम तिमीलाई म छोड्दिन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन लिम्बु र बिनुसा राईको स्वर रहेको छ । -
नेपाल सहित भारत, अष्ट्रेलिया, न्यूजल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्टमा एकसाथ चलचित्र प्रदर्शन हुने जानकारी दिएको छ । -
राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको फर्स्ट लुक सार्वजनिक संगै चलचित्र निर्माणको घोषणा गरिएको हो । -
युट्युव च्यानल डिएआर मुभीजमार्फत दर्शकमाझ ल्याइएको झण्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी, रोमान्स, लभ, सस्पेन्स र सेन्टिमेन्ट्सको समिश्रण देखिन्छ । -
सम्झना बिर्सनालाई निमेष प्रधानले निर्देशन गरेका हुन् भने सिल्ली फो लाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । -
अभिनेता रेमनदास श्रेष्ठ जर्मनी प्रेमिका जना मुद्रासँग लगनगाँठो कसेका छन् । काठमाडौंस्थित एटिक रेस्टुरेन्टमा उनीहरुको वैवाहिक कार्यक्रम चलिरहेको छ । -
दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको स्कृप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन् । -
६ शहरमा ‘प्रकाश’को प्रमोशनल कार्यक्रम, कमेडियनहरुको पनि सहभागिता रहने
प्रचारलाई आक्रामक बनाउँदै लगेको चलचित्र ‘प्रकाश’ले देशका ६ शहरमा प्रमोशनल कार्यक्रम गर्ने भएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
