Movie News
-
कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको हो ।
-
लेन्सनेपालकर्मी बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड
लेन्सनेपालकर्मी बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड प्रदान गरिएको छ । -
बिहिबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्र पुरा भयो सपना मेरो निर्माणको औपचारिक घोषणा गरिएको छ ।
-
चलचित्र ‘एक’ प्रदर्शन भएको छ । मनोज पण्डित निर्देशित यो चलचित्र ओटिटी र डीटीएच प्लेटफर्महरुमा रिलिज भएको हो ।
-
राजधानीमा सम्पन्न फेष्टिवलमा सहभागी विभिन्न चलचित्र तथा छोटा चलचित्रको प्रतिष्पर्धा मार्फत उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो ।
-
चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल अमेरिकामा सम्मानित भएका छन् । एनआरएनका स्थानीय संस्थाहरुले उनलाई सम्मान गरेको हो ।
-
चलचित्र ‘चिठ्ठी’ निर्माण हुने भएको छ । माधवराज खरेलको निर्देशनमा बन्ने चलचित्रको हालै औपचारिक घोषणा गरिएको छ ।
-
पूर्वी नेपालकी एक स्थानीय महिलाले रातो पाण्डाको संरक्षणका लागि गरेका पहलहरू बारेको बृत्तचित्र नियुफमा प्रदर्शन हुनेभएको छ ।
-
असोज १ देखि ९ सम्म चल्ने नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सवमा केही विदेशी चलचित्र नेपाली सवटाइटलमा प्रदर्शन हुने भएका छन् ।
-
नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सवमा चलचित्र निर्माणका विविध पक्षहरूको बारेमा तीनवटा सेसनमा छलफल हुने छ ।
-
लैंगिक समानता शीर्षकमा लघु चलचित्रको प्रतिस्पर्धा, विजेतालाई ५०० युरो
नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सवमा लैंगिक समानता शीर्षकमा लघु चलचित्र प्रतिस्पर्धा हुने भएको छ । -
महोत्सवमा चलचित्र बुलबुल, आमा खन्दो र सरीता प्रदर्शन हुनेछन् । यस्तै छोटो चलचित्र को–हसबेन्ड्स् र स्प्लिट् एन्ड्स् पनि प्रदर्शन हुनेछन् ।
-
नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव २०२१ (नियुफ) हुने भएको छ । दशौँ संस्करणको यो महोत्सव असोज १ देखि ९ सम्म चल्नेछ ।
-
निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया कटुवालले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले सोमबार राजधानीमा औँठी साटासाट गरेका हुन् ।
-
चलचित्र जारको फष्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा लिड एक्टेस् गिताञ्जली थापालाई फिचर्ड गरिएको छ ।
-
‘चेतन कार्की प्रतिष्ठान’ स्थापना भएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीकी पत्नी गंगा कार्की रहने गरी मंगलबार तदर्थ समिति गठन गरिएको हो ।
-
चलचित्र ‘लाइफ इन एलए’ को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पागल प्रेमी’ गीतमा एलिस कार्की र प्रतिक पौडेलको संगीत छ ।
-
चलचित्र ’एक’ को ट्रेलर सार्वजनिक गरिएको छ । मनोज पण्डितको निर्देशित चलचित्रको ट्रेलर भिडियो साझेदारी युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
-
शाहलाई लाइफ टाइम अचिभमेण्ट अवार्ड, सुबेदीलाई चलचित्र पत्रकारिता पुरस्कार
नीर शाहलाई दिर्घ साधना सम्मान र पत्रकार बिष्णु प्रसाद सुबेदीलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । -
लेन्सनेपालकर्मी बिष्णु सुबेदी सम्मानित भएका छन् । राजधानीमा सम्पन्न स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ का अवसरमा उनलाई सञ्चारकर्मी सम्मान अर्पण गरिएको हो ।
-
बरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारको क्रममा छाउनी स्थित सैनिक अस्पतालमा निधन भएको हो ।
-
चलचित्र ‘लोभीपापी’को गीत ‘डार्लिङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रिना तिमिल्सिना र ओम सुनारको स्वर, ओमकै शब्द र संगीत छ ।
-
चलचित्र ‘कृष्ण–लीला’को ट्रेलर सर्वाजनिक गरिएको छ । चैत्र २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर शुक्रबार रिलिज गरिएको हो ।
-
रंग पत्रकार तथा चलचित्र निर्देशक फूलमान बल नेपाल टेलिभिजनको महाप्रवन्धक नियुक्त भएका छन् ।
-
चलचित्र ‘प्रकाश’को शुभमुर्हुत गरिएको छ । महाशिवरात्रीको अवसर पारी बिहिबार मनकामना मन्दिरमा पुजा आजा सहित चलचित्रको शुभमुर्हुत गरिएको हो ।
-
चलचित्र ‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
अनमोल केसी र सुहाना थापा अभिनीत चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र २०७८ साल भदौ १८ गतेबाट प्रदर्शन हुनेछ ।
-
चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को प्रदर्शन मिति घोषणा गरिएको छ । छायाँकन नै शुरु नभएको यो चलचित्रको प्रदर्शन २०७८ सालको असोज १५ गतेलाई तय गरिएको हो ।
-
सरकारले शुक्रबार चलचित्र बिकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा रिक्त सदस्य पदमा बिभिन्न चलचित्रकर्मीलाई नियुक्त गरेको छ । मन्त्रीस्तरिय निर्णयबाट दुबै बोर्डमा सदस्यहरु नियुक्त गरेको हो ।
-
चलचित्र ‘कृष्ण–लीला’ को डियर बन्न मन छ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा निशान भट्टराई र समिक्षा अधिकारीको स्वर रहेको छ ।
-
नारी दिवसको अवसरमा चलचित्र ‘आमा’ र ‘कुमारी’ प्रदर्शन हुने भएका छन् । चलचित्र विकास बोर्ड तथा ब्रिटिश काउन्सिल नेपालको संयुक्त आयोजनामा प्रदर्शन गर्न लागिएको हो ।
-
चलचित्र ‘गोर्खे’ प्रदर्शनमा आएको छ । किम्मत गौतमको निर्देशन रहेको चलचित्र शुक्रबारबाट प्रदर्शन भएको हो । हल पुनः सञ्चालनमा आएपछि प्रदर्शन भएको यो दोस्रो चलचित्र हो ।
-
चलचित्र ‘आँधी तुफान–२’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।
-
चलचित्र ‘तिम्रो हुने कहिले ?’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बबुल गिरी र सुजाता केसीको स्वर रहेको छ भने शब्द, सङ्गीत र सङ्गीत संयोजन बबुल गिरीकै रहेको छ ।
-
ओटिटी प्लेटफर्ममा प्रदर्शनका लागि राखिएका बिभिन्न चलचित्रहरु पाइरेसी गरि अन्य सञ्जालहरुमा सार्वजनिक गरेका परियारलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।
-
मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बिच साहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।
-
चलचित्र ‘चिसो मान्छे’को छायँंकन सुरु भएको छ । सोमबार काठमाडौंमा शुभसाइत गर्दै चलचित्रको छायाँकन थालिएको हो ।
-
चलचित्र ‘प्रसाद २’मा निश्चल बस्नेत अनुबन्धित भएका छन् । सुभाष थापाको निर्माण रहने चलचित्रमा यस अघि नै विपिन कार्की र नम्रता श्रेष्ठ अनुबन्धित भएका थिए ।
-
सुपरहिट दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’को अफिसियल नेपाली रिमेक भर्सनको लागी कलाकारको खोजी शुरु भएको छ ।
-
चलचित्र ‘चुरीफुरी’ को छायाँकन सकिएको छ । पुस अन्तिमबाट छायांकन थालिएको चलचित्रको करिब ४३ दिनमा ‘इन्ड कल्याप’ गरिएको जानकारी निर्देशक ऋषिराज आचार्यले दिएका छन् ।
-
चलचित्र ‘बिहे पास’का लागि कलाकार छनौट गर्न अडिसन आब्हान गरिएको छ । चलचित्रका लागि २२ जना पुरुष र ५ जना महिला कलाकारको आबश्यकता रहेको छ ।
-
फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न, उत्कृष्टले पाए लेन्स पुरस्कार
तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको कार्यशाला फागुन ८ गते सम्पन्न भएको हो । -
चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु भएको छ । कार्यशाला चलचित्र विकास बोर्डको सभा हलमा शुरु भएको हो ।
-
कलाकारद्वय बिपिन कार्की र आँचल शर्मा सम्मानित भएका छन् । चितवनबाट सञ्चालित लक्की मिडिया हाउसले पांँचौ बार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।
-
चलचित्र ‘घिन्ताङ’को शुभमुर्हूत गरिएको छ । सरस्वती पुजाको अवसर पारी मंगलबार राजधानीको कमलादीस्थित गणेश मन्दीरमा स्कृप्ट पुजा गरि मुर्हूत गरिएको हो ।
-
चलचित्र ‘प्रकाश’ निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलवार सरस्वती पूजाको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
चलचित्र ‘कृष्ण–लीला’ को ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वरमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ ।
-
चलचित्र ‘फटाह फणिन्द्रे’ बन्ने भएको छ । अरुण खड्काको निर्माण तथा निर्देशनमा बन्ने चलचित्रको शिर्ष भूमिकामा महेश शाक्य ‘कार्म’को अभिनय रहने छ ।
-
मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘लप्पन छप्पन २’ को दोस्रो टिजर सार्वजनिक गरिएको छ । चलचित्रको रिलिज मिति परिवर्तन भएसँगै टिजर सार्वजनिक गरिएको हो ।
-
मुम्बईमा लक्ष्मीले पाइन डेब्यू अभिनेत्री (म्युजिक भिडियो)को अवार्ड
नेपाली अभिनेत्री लक्ष्मी बस्नेतले इण्डियामा उत्कृष्ट डेब्यू अभिनेत्री (म्युजिक भिडियो)को अवार्ड हात पारेकी छिन ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri