Latest News
-
चलचित्र ‘के घर के डेरा’ निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माणको औपचारिक जानकारी गराइएको छ । -
रियल कमेडियनका तर्फबाट दिपकराज गिरी र रिलका कमेडियनका तर्फबाट बिपिन कार्कीले आफ्ना अनुभव साटेका छन् । -
चलचित्र ‘नीरफूल’को पोस्टर सार्वजनिक गरिएको छ । फागुन ३० गतेका लागि प्रदर्शन मिति तय गरेको चलचित्रको चार पोष्टर सार्वजनिक गरिएको हो । -
नेपाली र अंग्रेजी भाषामा निर्माण हुन लागेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्नेछन् । ‘गोर्खा वारियर’ चाम्सको ड्रिम प्रोजेक्ट हो । -
प्रेम दिवसको अवसर पारेर फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ डायरिज’ सोही दिनबाट अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । -
चलचित्र ‘आमा’को ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीतमा भूपेन्द्र खड्काको शब्द, सुवाष भुषालको संगीत र केतन क्षेत्रीको स्वर रहेको छ । -
चलचित्र ‘षट्कोण’ को प्रदर्शन मिति तय गरिएको छ । आउँदो वर्षको बैशाख १९ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रको थिम पोष्टर समेत सार्वजनिक भएको छ । -
चलचित्र 'सेन्टी भाइरस'को ट्रेलर सार्बजनिक, धुर्मुस - सुन्तली बिच राजनीतिक द्वन्द्व
चलचित्र 'सेन्टी भाइरस'को ट्रेलर सार्बजनिक गरिएको छ । -
चलचित्र '२ नम्बरी' बन्ने भएको छ । राजधानिमा आयोजित एक कार्यक्रमका बिच दीपेन्द्र लामाको निर्देशन रहने चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो । -
सार्वजनिक ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा विराज भट्ट र डेब्यु अभिनेत्री निकता चाण्डकले नृत्य गरेका छन् । -
एक्सन लभस्टोरी चलचित्र ‘ताकतवर’मा सबिन श्रेठ, महिमा सिलवाल, धुर्व कोइराला, शेखर सुवेदी, रिजा भुषाललगायतका कलाकारको अभिनय रहेको छ । -
चलचित्र ‘कोपिला’को च्यारिटी शो सम्पन्न गरिएको छ । हेटौंडाको एनएस सिनेमा हलमा सम्पन्न शोमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । -
चलचित्र ‘लभ डायरिज’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा मुख्य पात्रबिचको झगडा, प्रेम, रोमान्स र विछोड देखाइएको छ । -
चलचित्र पत्रकार र समिक्षकहरुको चलचित्रकर्म बारे पत्रकार बिजयरत्न लेख्छन् ‘कलम चर्को कि चलचित्रकर्म’ -
बिराजले सुदुरपश्चिम प्रादेशिक महोत्सवमा प्रस्तुति दिए बापतको आफ्नो पारिश्रमिक आयोजक अत्तरिया उद्योग वाणिज्य संघको भवन निर्माणका लागि सहयोग गरेका हुन् । -
पछिल्लो समय भारतको मुम्बईमा बसेर कलाकारिता र मोडलिङ गर्दै आएकी लक्ष्मी अभिनित ‘अग्ली दफा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । -
बरिष्ठ गायक जेबी टुहुरे अभिनन्दित भएका छन् । सर्लाहीको हरिवनमा श्रवण द्वन्द पीडित बालगृहमा आयोजित ‘जेवी टुहुरे एकल गायनको चौथो श्रृखला’मा गायक टुहुरे अभिनन्दित भएका हुन् । -
अजित घिमिरेको स्वरमा रहेको गीत ‘कालीको ठुम्का’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक घिमिरेकै शब्द र संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ । -
चलचित्र ‘माइकल अधिकारी’को छायाँकन शुरु भएको छ । माघे संक्रान्तिको अवसर पारी बुधबारबाट झापाको बिर्तामोडमा चलचित्रको छायँकन शुरु गरिएको हो । -
चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा डिपी खनालको शब्द, बाबुल गिरीको संगीत, बाबुल गिरी र मिना निरौलाको स्वर रहेको छ । -
चलचित्र ‘लभ डायरीज’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा मुख्य कलाकार सुशील श्रेष्ठ र रुबिना थापालाई मात्र स्थान दिइएको छ । दुई बीचको प्रेम, रोमान्स र विछोडका दृश्य टिजरमा अटाएका छन् । -
माघ २४ लाई प्रदर्शन मिति तय गरि प्रचारमा उत्रिएको यो चलचित्रको सार्वजनिक ट्रेलर र गीतमा दर्शकले देखाएको प्रतिक्रियालाई मध्यनजर नयाँ गीतको छायाँकन गरिएको बिराजले जनाएका छन् । -
राजधानीमा आयोजित एक कार्यक्रमका बिच अभिनेत्रीत्रय रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाका साथै पत्रकार नारायण अमृत र अमर खड्काले पुस्तक सार्वजनिक गरेका हुन् । -
‘चलचित्र पत्रकार संघ’ दाङ शाखाको अध्यक्षमा शिब पुन निविरोध निर्वाचित भएका छन् । दाङमा सम्पन्न चौथो अधिबेशनबाट ३ वर्षे कार्यकालका लागि पुन अध्यक्षमा निबिरोध भएका हुन् । -
चलचित्र ‘म यस्तो गीत गाउँछु २’को दोस्रो गीत सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत र सनिश श्रेष्ठको स्वर रहेको छ । -
चलचित्र ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक गरिएको छ । ‘सेल्फी किङ’को नामले परिचित हाँस्यकलाकारको जीवनमा आएको एक मोडको कथा चलचित्रले उठान गरेको छ । -
यसअघि चलचित्र ‘पासवर्ड’ निर्माण गरेको कम्पनी एबी इन्टरनेशनलले बलिउड चलचित्र ‘लैला मंजु’ निर्माण गरिरहेको छ । -
दशौं संस्करणको नेफ्टा अवार्ड घोषणा गगरिएको छ । ‘नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)’को आयोजनामा हुँदै आएको अवार्डको दशौं संस्करण राजधानीमै हुने बताइएको छ । -
चलचित्र ‘कमाण्डर’को ट्रेलर सार्वजनिक गरिएको छ । एलआर विबेक सापकोटाको निर्देशन रहेको चलचित्रको ट्रेलरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । -
कामना फिल्म अवार्डस् सम्पन्न, नीर र सन्तुलाई लाइफ टाइम अचिभमेण्ट अवार्ड
कामना सिने मासिकको आयोजना तथा सिजी ईन्टरनेन्मेन्टको प्रस्तुतिमा राजधानीमा आयोजित कार्यक्रमका बिच अवार्ड सम्पन्न भएको हो । -
चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
‘मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । -
‘पुस्करलाल मिडिया अवार्ड’ कामना फिल्म अवार्डको अवसरमा प्रदान गरिने पब्लिकेसन्स प्रमुख दिरेकलाल श्रेष्ठले जनाएका छन् । -
‘लुडो र तास’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रदिप कंडेलको शब्द, अलिफ खानको संगीत र सरिता भारती र रामकुमार बस्नेतको स्वर रहेको छ । -
दुई मिनट चालिस सेकेण्ड लामो ट्रेलर एक्शन प्याक्ड छ । ट्रेलरमा करण वर्मा, परमिता आर. एल. राणा, बुद्दी तामाङलगायतका कलाकारलाई देख्न सकिन्छ । -
सार्वजनिक गीतमा डा. डीआर उपाध्यायको शब्द, योगेशकाजीको संगीत र योगेशकाजी र सारिका घिमिरेको स्वर रहेको छ । -
चलचित्र ‘प्रेमगीत ३’को अर्को क्यारेक्टर पोष्टर सार्वजनिक भएको छ । निर्माण टिमले अभिनेता सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । -
सांगीतिक समुह ‘बफिन्स ९८’को गीत ‘हे निष्ठुरी’ सार्वजनिक भएको छ । रोशन महर्जन (पुर्व गीतारबाधक) र संजीव गुरुङको शब्द, संगीत रहेको गीतमा संजीव गुरुङकै स्वर रहेको छ । -
केशब भट्टराई, दिपक क्षेत्री र आनन्द थापाको दिवंगत आत्माको चिर शान्तिको कामना सहित श्रद्धाञ्जलि सभा सम्पन्न गरिएको छ । -
हाल ‘ऐश्वर्य २’ को स्कृप्टमा व्यस्त कलाकार रमेश उप्रेतिले ‘यो मायाको सागर २’ निर्माण गर्ने तयारी समेत गरेका छन् ।
-
पशुपति क्षेत्र बिकास कोषको कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सेलिब्रेटीका लागि सहज बाताबरण सृजना गर्ने जनाएका छन् । -
चलचित्र ‘माइकल अधिकारी’ बन्ने भएको छ । गोपीकृष्ण मुभिजको व्यानरमा बन्ने चलचित्रलाई रञ्जित रौनियारले निर्देशन गर्ने छन् । चलचित्रमा सौगात र सृष्टिको मुख्य भुमिका रहने छ । -
चलचित्र ‘सेन्टी भाइरस’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । -
सार्वजनिक ट्रेलरले अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई देखाउन खोजेको छ । -
‘सिने स्टार अवार्ड २०२०’को उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच अवार्डको उत्कृष्ट ३ लाई मनोनयनमा प्रमाण पत्र समेत प्रदान गरियो । -
वर्षा अभिनेत्री केकी अधिकारीको ठाउँमा भित्रिएकी हुन् । शुरुमा चालबाजमा काम गर्न रेडी भएकी केकीले ‘झिङ्गेदाउ’मा काम पाएपछि ‘चालबाज’बाट हात झिकेको बताइएको छ -
बरिष्ठ हॉस्यकलाकार आनन्द थापाको निधन भएको छ । २ वर्ष देखी प्यालाईसिसका कारण थलिएका थापाको ८० वर्षको उमेरमा निधन भएको हो । -
‘प्रेमगीत ३’को छायाँकन मनाङमा भइरहेको छ । मनाङको तापक्रम माइनस २६ डिग्री सेल्सियसमा झर्दा समेत काम रोकिएको छैन । -
‘नीरफूल’ फागुन ३० गतेबाट प्रदर्शनमा आउने भएको छ । गत भदौ २७ मै प्रदर्शन हुने भनिएको चलचित्रको पोस्ट प्रोडक्सनमा ढिलाई भएका कारण फागुनमा सरेको हो । -
मनोज अधिकारीको निर्देशन रहने चलचित्रमा कुशल थापा, सुरवीना कार्की, बिकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डेलगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
