बरिष्ठ हॉस्यकलाकार आनन्द थापाको निधन
बरिष्ठ हॉस्यकलाकार आनन्द थापाको निधन भएको छ । २ वर्ष देखी प्यालाईसिसका कारण थलिएका थापाको ८० वर्षको उमेरमा निधन भएको हो ।
चलचित्र मनको बाँध वाट अभिनय सुरु गरेका थापाले कुमारी, कान्छी, मायँप्रितीलगायत डेढ दर्जन चलचित्रमा काम गरेका छन् । कुशल अभिनेताका रुपमा परिचित थापाले चलचित्रका साथै गाईजात्रा महोत्सव, हाँस्य व्यग्य कार्यक्रम, विभिन्न नाटक, टेलिफिल्ममा अभिनय गर्नुका साथै लेखन र निर्देशन समेत गरेका छन् ।
स्वर्गिय थापाका श्रीमति र ३ छोरा छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire

