‘चालबाज’मा भित्रिइन वर्षा
छायाँकनरत् चलचित्र ‘चालबाज’मा अभिनेत्री वर्षा सिवाकोटीको इन्ट्री भएको छ । उनि अभिनेत्री केकी अधिकारीको ठाउँमा भित्रिएकी हुन् ।
शुरुमा चालबाजमा काम गर्न रेडी भएकी केकीले ‘झिङ्गेदाउ’मा काम पाएपछि ‘चालबाज’बाट हात झिकेको बताइएको छ ।
दार्जिलिङमा छायाँकन भइरहेको यो चलचित्रमा वर्षा शुक्रबारबाट जोइन हुनेछिन । चलचित्रमा आफ्नो बिशेष भुमिका रहने र स्कृप्ट मन परेका कारण काम गर्न राजि भएको उनको भनाई छ ।
चलचित्रमा पुष्प खड्काको मुख्य भुमिका छ । कैलाश गुरुङले निर्देशन गरिरहेको चलचित्रका निर्माता अरुण तामाङ हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
