‘ताकतवर’को ट्रेलर सार्वजनिक
चलचित्र ‘ताकतवर’को ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन लभस्टोरी चलचित्रमा सबिन श्रेठ र महिमा सिलवालको मुख्य भुमिका रहेको छ ।
गजेन्द्र रञ्जित निर्देशित चलचित्रमा सबिन र महिमा सँगै धुर्व कोइराला, शेखर सुवेदी, रिजा भुषाललगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा रामेश्वर हुमागाईंको छायाँकन, चन्द्र पन्तको द्वन्द्ध, सुर्य किरण लामाको संगीत, मित्र डि गुरुङको सम्पादन र सुनिल प्रकाश श्रेष्ठको लेखन रहेको छ ।
निर्देशक रञ्जितसँगै आरती शाहीको लगानी रहेको चलचित्रका सह निर्माता नारायण कृष्ण महर्जन, सुनिल विष्ट (गौले) र बद्रि फुयाँल हुन् । निर्माण टिमले चैत दोस्रो साता प्रदर्शनको लक्ष्य राखेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
