Latest News
-
हास्य कलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मञ्जु पोखरेलसँग सोमबार बिहे गरेका हुन् । -
पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित बिहे भा छैन बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । -
पदम राई र रचना रिमालको स्वर रहेको गीतमा डिपि खनालको शब्द र दिपक शर्माको संगीत रहेको छ । -
निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवालले विवाह गरेका छन् । शुक्रबार राजधानीको गैरीधारास्थित रोयल अम्पायर बुटिक होटलमा उनीहरुले विवाह गरेका हुन् । -
कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको हो । -
लेन्सनेपालकर्मी बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड
लेन्सनेपालकर्मी बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड प्रदान गरिएको छ । -
आयो दशैं बोलको गीत सार्बजनिक गरिएको छ । गीतमा कौशलराज खड्का र अनामिका चौलागईको स्वर रहेको छ । -
गायक टिका सिवाकोटी ‘आदर्श’को दशैं तिहार लक्षित गीति एल्बम ‘सलल झलल’ सार्वजनिक भएको छ । -
बिहिबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्र पुरा भयो सपना मेरो निर्माणको औपचारिक घोषणा गरिएको छ । -
मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम सम्पन्न भएको छ । -
चलचित्र ‘एक’ प्रदर्शन भएको छ । मनोज पण्डित निर्देशित यो चलचित्र ओटिटी र डीटीएच प्लेटफर्महरुमा रिलिज भएको हो । -
राजधानीमा सम्पन्न फेष्टिवलमा सहभागी विभिन्न चलचित्र तथा छोटा चलचित्रको प्रतिष्पर्धा मार्फत उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो ।
-
अभिनेत्री अनामिका चौलागाईंको स्वरमा रहेको माया गर्ने मान्छेले बोलको गीत सार्वजजिक भएको छ । अनामिकाको यो पहिलो गीत हो ।
-
बिबाहित महिलाकाबीच मिसेस नेपाल इन्टरनेसनल आयोजना गर्दै आएको रिबन इन्टरटेनमेन्टले अब मिसेस नेपाल वल्र्ड आयोजना गर्ने भएको छ । -
चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल अमेरिकामा सम्मानित भएका छन् । एनआरएनका स्थानीय संस्थाहरुले उनलाई सम्मान गरेको हो । -
क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को विभिन्न विधामा मनोनयनमा पर्नेहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । -
चलचित्र ‘चिठ्ठी’ निर्माण हुने भएको छ । माधवराज खरेलको निर्देशनमा बन्ने चलचित्रको हालै औपचारिक घोषणा गरिएको छ ।
-
पूर्वी नेपालकी एक स्थानीय महिलाले रातो पाण्डाको संरक्षणका लागि गरेका पहलहरू बारेको बृत्तचित्र नियुफमा प्रदर्शन हुनेभएको छ । -
असोज १ देखि ९ सम्म चल्ने नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सवमा केही विदेशी चलचित्र नेपाली सवटाइटलमा प्रदर्शन हुने भएका छन् । -
नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सवमा चलचित्र निर्माणका विविध पक्षहरूको बारेमा तीनवटा सेसनमा छलफल हुने छ । -
लैंगिक समानता शीर्षकमा लघु चलचित्रको प्रतिस्पर्धा, विजेतालाई ५०० युरो
नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सवमा लैंगिक समानता शीर्षकमा लघु चलचित्र प्रतिस्पर्धा हुने भएको छ । -
महोत्सवमा चलचित्र बुलबुल, आमा खन्दो र सरीता प्रदर्शन हुनेछन् । यस्तै छोटो चलचित्र को–हसबेन्ड्स् र स्प्लिट् एन्ड्स् पनि प्रदर्शन हुनेछन् ।
-
नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव २०२१ (नियुफ) हुने भएको छ । दशौँ संस्करणको यो महोत्सव असोज १ देखि ९ सम्म चल्नेछ । -
कुशे औशी अर्थात बाबुको मुख हेर्ने दिनको अवसर पारेर विकाश घले गुरुङ्को गीत ‘शुभकामना’ सार्वजनिक गरिएको छ । -
२९ बिधामा अवार्ड प्रदान गर्दै आठौं छायाँछवि तीज म्युजिक अवार्ड सम्पन्न
आठौं छायाँछवी तीज म्युजिक अवार्ड सम्पन्न भएको छ । समारोहमा २९ बिधामा उत्कृष्ट श्रष्टा स्रजकलाई अवार्ड प्रदान गरिएको छ । -
निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया कटुवालले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले सोमबार राजधानीमा औँठी साटासाट गरेका हुन् । -
चलचित्र जारको फष्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा लिड एक्टेस् गिताञ्जली थापालाई फिचर्ड गरिएको छ । -
‘चेतन कार्की प्रतिष्ठान’ स्थापना भएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीकी पत्नी गंगा कार्की रहने गरी मंगलबार तदर्थ समिति गठन गरिएको हो । -
चलचित्र ‘लाइफ इन एलए’ को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पागल प्रेमी’ गीतमा एलिस कार्की र प्रतिक पौडेलको संगीत छ । -
चलचित्र ’एक’ को ट्रेलर सार्वजनिक गरिएको छ । मनोज पण्डितको निर्देशित चलचित्रको ट्रेलर भिडियो साझेदारी युट्युबमार्फत सार्वजनिक गरिएको हो । -
गीतकार एवं सञ्चारकर्मी शान्तिप्रियको तीज गीत ‘फूलै फूल्यो तिउरी’ सार्वजनिक भएको छ । गीतमा दुर्गा परियारको स्वर रहेको छ । -
वेब सिरिज ‘क्रियापुत्री’ बन्ने भएको छ । सोमबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्तसँगै छायांकन सुरु भएको छ । सिरिजमा बाबु बलामीको निर्देशन रहने छ । -
शाहलाई लाइफ टाइम अचिभमेण्ट अवार्ड, सुबेदीलाई चलचित्र पत्रकारिता पुरस्कार
नीर शाहलाई दिर्घ साधना सम्मान र पत्रकार बिष्णु प्रसाद सुबेदीलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । -
‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको मिलाप फाउण्डेशनले बिद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । -
नेपाल टेलिभिजनबाट हाँस्य टेलिश्रखला ‘का बेमान’ प्रसारण हुने भएको छ । लोकप्रिय हास्य अभिनेता रवि डंगोल बेमानको लेखन तथा निर्देशनमा बनेको उक्त श्रृंखलाको प्रसारण यही भदौ १७ गते बिहिबारदेखि प्रारम्भ हुँदैछ । -
लेन्सनेपालकर्मी बिष्णु सुबेदी सम्मानित भएका छन् । राजधानीमा सम्पन्न स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ का अवसरमा उनलाई सञ्चारकर्मी सम्मान अर्पण गरिएको हो । -
बरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारको क्रममा छाउनी स्थित सैनिक अस्पतालमा निधन भएको हो । -
चलचित्र ‘लोभीपापी’को गीत ‘डार्लिङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रिना तिमिल्सिना र ओम सुनारको स्वर, ओमकै शब्द र संगीत छ । -
चलचित्र ‘कृष्ण–लीला’को ट्रेलर सर्वाजनिक गरिएको छ । चैत्र २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर शुक्रबार रिलिज गरिएको हो । -
रंग पत्रकार तथा चलचित्र निर्देशक फूलमान बल नेपाल टेलिभिजनको महाप्रवन्धक नियुक्त भएका छन् । -
चलचित्र ‘प्रकाश’को शुभमुर्हुत गरिएको छ । महाशिवरात्रीको अवसर पारी बिहिबार मनकामना मन्दिरमा पुजा आजा सहित चलचित्रको शुभमुर्हुत गरिएको हो । -
चलचित्र ‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
केही दिन अघि मात्र भारतमा उत्कृष्ट डेब्यू अभिनेत्री (म्युजिक भिडियो)को अवार्ड हात पारेकी नेपाली अभिनेत्री लक्ष्मी बस्नेत अभिनित पञ्जाबी गीतको भिडियो सार्वजनिक भएको छ । -
अनमोल केसी र सुहाना थापा अभिनीत चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र २०७८ साल भदौ १८ गतेबाट प्रदर्शन हुनेछ । -
चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को प्रदर्शन मिति घोषणा गरिएको छ । छायाँकन नै शुरु नभएको यो चलचित्रको प्रदर्शन २०७८ सालको असोज १५ गतेलाई तय गरिएको हो । -
सरकारले शुक्रबार चलचित्र बिकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा रिक्त सदस्य पदमा बिभिन्न चलचित्रकर्मीलाई नियुक्त गरेको छ । मन्त्रीस्तरिय निर्णयबाट दुबै बोर्डमा सदस्यहरु नियुक्त गरेको हो । -
चलचित्र ‘कृष्ण–लीला’ को डियर बन्न मन छ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा निशान भट्टराई र समिक्षा अधिकारीको स्वर रहेको छ । -
नारी दिवसको अवसरमा चलचित्र ‘आमा’ र ‘कुमारी’ प्रदर्शन हुने भएका छन् । चलचित्र विकास बोर्ड तथा ब्रिटिश काउन्सिल नेपालको संयुक्त आयोजनामा प्रदर्शन गर्न लागिएको हो । -
चलचित्र ‘गोर्खे’ प्रदर्शनमा आएको छ । किम्मत गौतमको निर्देशन रहेको चलचित्र शुक्रबारबाट प्रदर्शन भएको हो । हल पुनः सञ्चालनमा आएपछि प्रदर्शन भएको यो दोस्रो चलचित्र हो । -
चलचित्र ‘आँधी तुफान–२’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।
New Releases (Kartik 21)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma -
Man Binako Dhan
Director : Tanka Budhathoki
Casts : Ashok Darji, Neeta Dhungana, Saroj Khanal, Buddhi Tamang, Bholaraj Sapkota
Next Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
