Latest News
-
चैत्र २९ गते दुई चलचित्र एकसाथ प्रदर्शनमा आउँदैछन् । अनमोल अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ र सलिन अभिनित चलचित्र ‘यात्रा’ ।
-
नेपाली चलचित्र एकपछि अर्को गर्दै लगातार रुपमा असफल भइरहेका छन् । निर्माताको लगानी माटोमा मिलिरहेको छ । चलचित्र क्षेत्रले हप्तैपिच्छे करोडौं डुबाइरहेको छ । चलचित्र क्षेत्रमा बेतिथि र बेमेलको पराकाष्टा नै छ ।
-
नवनियुक्त बोर्ड अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण, यस्ता छन् उनका प्राथमिता
भट्टराईले यस क्षेत्रका कुनै पनि संघसंस्थामाथि आफ्नो हस्तक्षेप नरहने समेत स्पष्ट पारेका छन् । -
चलचित्रको रुपमा हेरिएको ‘यात्राः अ म्युजिकल भ्लग’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजीत एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘यात्रा’ को कलेज तार्गेट प्रमोशन शुरु भएको छ । आइतबार चलचित्रको प्रमोशनका लागि कलाकारहरु हातिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेका छन् ।
-
अभिनेता प्रदीप खड्का र निर्माता गोविन्द शाहीले ४५ जना अनाथ बालिबालिकाको पढाईमा सहयोग गरेका छन् ।
-
आज सम्म प्रदिपका ५ चलचित्र प्रदर्शनमा आए । जसमध्ये ४ वटा असफल र एउटा मात्र सफल भयो । प्रतिशतकै आधारमा भन्ने हो भने ८० प्रतिशत चलचित्रले लगानी समेत उठाउन सकेनन् ।
-
चलचित्र अघिल्ला सिरिज जस्तै प्रेम र गीतकै लभ स्टोरीमा निर्माण हुनेछ । यद्यपी यो चलचित्रले बाइसे – चौबिसे राज्य छँदा खेरीको लभस्टोरी भन्ने छ ।
-
चलचित्र क्षेत्रमा बिशिष्टता हासिल गरिसकेकोले अब भविष्यमा कुनै विषयमा बिशिष्टता हासिल गर्ने योजना भने नरहेको करिश्माको भनाई छ । यद्यपी गर्नै परे त्यसका लागि समेत ...
-
चलचित्र ‘ए मेरो हजुर ३’ मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको ‘परान’ बोलको गीत ...
-
रिलिजको पूर्वसन्ध्यामा बिहिबार साँझ राजधानीमा भएको प्रिमियर शोमा चलचित्रकर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
-
चलचित्र विकास बोर्डको अध्यक्षमा केशब भट्टराई नियुक्त, यस्तो छ नवनियुक्त अध्यक्ष भट्टराईको जीवनी
चलचित्र विकास बोर्डको अध्यक्षमा निर्माता तथा कलाकार केशव भट्टराई नियुक्त भएका छन् । -
सरकारले किन चलचित्र नीतिलाई वेवास्ता गरिरहेको छ । हामीले यसको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीसँग खोज्ने प्रयास गरेका थियौं ।
-
टाइप कास्ट बन्न मन छैन, तराईको कथा भन्न मन छ – नाजिर हुसेन, कलाकार
एक हिसाबले भन्ने हो भने नाजिर टाइप काष्ट जस्तो बने । -
बुधबार साँझ परिवारसहित फिल्म हेर्न गएका प्रधानमन्त्री ओलीले ‘क्याप्टेन’ हेरेपछि सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रिया दिदै चलचित्र एकदमै राम्रो बनेको बताए ।
-
हरिहरले गरे आफ्नै भविष्यवाणी, शुक्र ग्रह शुरु भएकोले चलचित्रमा राम्रो हुने
हरिहरका अनुसार चैत्र १५ गते शुक्रबार नवमी तिथी, डेट राम्रो छ । त्यसोभए चलचित्र पनि राम्रो चल्छ होला ? -
चलचित्र ‘कागजपत्र’को दोस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘तिमी जाने बाटो’ बोलको गीत सार्वजनिक गरिएको हो ।
-
आफ्नै साथीभाई माझ होली मनाउँदै आएका सलिनले पहिलो पटक मिडिया र दर्शकहरुमाझ होली मनाउन लागेका हुन । आफुलाई होली पर्व मन पर्ने बताएका सलिन दर्शकसँग सेलिब्रेट गर्न निकै उत्साहित देखिएका छन् ।
-
नेत्री पम्फा भुषालले चलचित्र ‘जानी नजानी’ हेरेकी छिन । नेकपाकै केहि सदस्य सहित उनी हलमा पुगेर चलचित्र हेरेकी हुन ।
-
चलचित्र ‘लभ स्टेशन’को गीत सार्वजनिक गरिएको छ । सोमबार ‘मेरो आँगनी’मा बोलको गीत सार्वजनिक गरिएको हो ।
-
चलचित्र झुम्कि न त पूर्ण सामाजिक बन्यो न त मनोरञ्जनात्मक अपिल भने – ‘त्यही चलचित्रबाट पाठ सिकेर कागजपत्र बनाइएको हो ।’ सामाजिक कथाका चलचित्र बनाउन मन पराउने अपिलले टिमको सल्लाह बमोजिम झुम्किमा मनोरञ्जनका लागि एउटा क्यारक्टरलाई कमेडी शैलीमा ढालेका पनि थिए ।
-
समाजिक कार्यमा संलग्न रही आएका निर्माता गिरी अब देखि यही फाउण्डेसन मार्फत समाजिक कार्यलाई अघि बढाउने समेत जनाएका छन् ।
-
गत वर्ष सम्पन्न पहिलो सिजन कान्तिपुर टिभी र डिसहोम रमाइलो टिभीबाट प्रसारण गरेको एनसी मिडियाले यसपटक भने हिमालय...
-
पत्रकार फुलमान वलको निर्देशनमा बनेको चलचित्र ‘नीरफूल’को प्रदर्शन मिति तय गरिएको छ । आगामी वर्ष भदौ २७ गतेका लागि चलचित्रको प्रदर्शन मिति तय गरिएको हो
-
ज्योतिषी हरिहर अधिकारीले अभिनय गरेको चलचित्र ‘शुभलभ’ चैत्र १५ गतेबाट प्रदर्शनमा आउँदैछ । आफ्नो वास्तविक जीवनको पेशासँग मिल्दो भएकोले चलचित्रमा अभिनय गर्न राजि भएको बताउँने हरिहरले रिलमा भने ज्योतिषी मात्र होइन लभ, रोमान्स र द्वन्द्वसमेत गरेका छन् ।
-
चलचित्र ‘जात्रै जात्रा’को गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजीत कार्यक्रमका बिच ‘माया पिरीम’ बोलको गीत...
-
चलचित्र ‘ए मेरो हजुर ३’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत ‘जीन्दगी नै भन्दिन’ बोलको गीत सार्वजनिक गरिएको हो ।
-
‘दाल भात तरकारी’को शिर्ष गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका विच गीत सार्वजनिक गरिएको हो ।
-
जीतु र रिनाशालाई वर्ष व्यक्ति, बिष्णुलाई पत्रकारिता पुरस्कार प्रदान
फिल्मीखबर वर्ष व्यक्ति र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । -
‘जानी नजानी’मा पुराना चलचित्रको रंग आउँदैन –बसन्त अधिकारी, निर्देशक
हरेक चलचित्रमा नयाँ कथा, निर्देशक अनुसार हरेक चलचित्रमा नयाँ टेक्निक बसन्तले सहायक/मुख्यसहायक निर्देशक हुँदा धेरै कुरा सिक्न पाए । त्यही सिकाइले चलचित्र ‘जानी नजानी’को निर्देशक बनायो । -
भवन निर्माण कोषमा ३२ लाख रहेको दबी गर्दै आएको खड्का समूहले आफ्नो माग सम्बोधन नभएको भन्दै अन्ततः नयाँ संघ खोलेको थियो ।
-
तेस्रोपटक नेपाल आएका ग्रोबरले आफुलाई नेपालको सबै कुरा मन पर्ने जनाएका छन् । नेपाली खाना, नेपालको सुन्दरता र कल्चर मनपर्ने बताएका ग्रोबरले...
-
जानी नजनी लभ स्टोरी चलचित्र हो । यद्यपी यसभित्र खादिलो कन्टेन पनि भएको निर्माता तथा कलाकार रोशनी केसीले बताएकी छिन ।
-
राष्ट्रिय भावको गीत ‘नाम हो मेरो नेपाल’ सार्वजनिक भएको छ । गायिका मेलिना राईको स्वरमा रहेको गीतलाई गणेश शाहीले लेखेका हुन । गीतमा रप्रबिन र गणेशकै संगीत रहेको छ ।
-
चलचित्र हली बन्ने भएको छ । राजधानीको ज्ञानेश्वरमा रहेको ज्ञानेश्वर महादेव मन्दिर परिसरमा शुभ साईत गर्दै चलचित्र निर्माणको जानकारी दिइएको हो ।
-
लेन्सनेपालकर्मी बिष्णुलाई पत्रकारिता पुरस्कार, जीतु र रिनाशा वर्ष व्यक्ती घोषित
लेन्सनेपालकर्मी बिष्णु प्रसाद सुबेदी पुरस्कृत हुने भएका छन् । यस्तै वर्ष व्यक्ति जीतु र रिनाशा चयन भएका छन् । -
भद्रगोलका लेखक तथा निर्देशक मध्येका एक अर्जुन घिमिरेले कसैले आपत्ति जनाउँदैमा ‘भद्रगोल’को चर्चित पात्र ‘पाँडे’को क्यारेक्टर परिवर्तन नहुने जनाएका छन् ।
-
चलचित्र ‘शुभ लभ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘टुक्रियो एउटा सपना’ बोलको मार्मिक गीतमा प्रेमी र प्रेमीका बिच आउने उतार चढावको कथा पेश गरिएको छ ।
-
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले चलचित्र ‘क्याप्टेन’को प्रशंसा गरेका छन् । काठमाडौंको कमलपोखरीमा रहेको विग मुभिजमा चलचित्र क्याप्टेन हेरेपछि सञ्चारकर्मीलाई...
-
रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘जानी नजानी’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।
-
चलचित्र पत्रकार बिदुर गिरी र अभिनेत्री सुष्मा कार्की ‘सिम्पल’ सम्मान २०७५ बाट सम्मानित भएका छन् ।
-
हेटौडामा जारी औधोगिक मेलामा सलिन चलचित्र ‘यात्रा’को प्रमोशनका लागि पुगेका हुन । सलिन पुगेको दिन महोत्सव हेर्न झण्डै २० हजारको हाराहारीमा दर्शक आएको...
-
चलचित्र ‘साईली’ निर्माण टिमले मोफसलबाट आफ्नो प्रचारलाई तिब्रता दिएको छ । चलचित्रको टिम यतिबेला पूर्वमा पुगि पत्रकार भेटघाट तथा कलेज केन्द्रित प्रचारलाई तिब्रता दिइरहेको छ ।
-
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर २०७६ भदौ ६ गतेबाट चलचित्र ‘जाइरा’प्रदर्शन हुने भएको छ । सोमबार चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।
-
चलचित्र कागजपत्रले आफ्नो प्रचारलाई सपिङ्ग मल केन्द्रित बनाएको छ । पहिलो चरणमा उपत्यकाका मलमा चलचित्रको प्रचार गरिने निर्देशक अपिल बिष्टले बताएका छन् ।
-
बैशाख २७ मा ‘जात्रै जात्रा’, मंगलबार सार्वजनिक हुँदै ‘माया पिरिम’
छायाँकनकै समयमा नायक विपिन कार्कीको मोटरसाइकल दुर्घटना भएपछि रिलिज पोष्टपोण्ड भएको थियो । -
अधिकांश चलचित्रहरूमा पुरुषले क्रिया गर्दछन् भने महिला प्रदर्शित मात्र हुन्छन् वा भनौं उसलाई अझ सशक्त बनाउन महिलालाई प्रयोग गरिन्छ, कि त चलचित्रमा मसलाको रूपमा प्रयोग गरिएको पाइन्छ भन्दा फरक नपर्ला ।
-
एयर होस्टेज बन्ने सपनाले मुम्बई पुर्यायो, मुम्बईले कलाकार बनायो
एयर होस्टेज बन्ने सपनाले उनलाई मुम्बई पुर्यायो । उनले एयर होस्टेज बन्नका लागि प्रयत्न नगरेकी पनि होइनन् । कतार एयरवेज, जेट एयरवेजलगायतमा एयर होस्टेजका लागि पुगेकी थिइन । तर, सफल हुन सकिनन् । -
गायकद्वय सत्य–स्वरुपराज आचार्यले क्रिकेटलाई केन्द्रमा राखि गीत तयार गरेका छन् । ‘युद्धको मैदान’ गीतको भिडियोमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ
-
त्यो समयमा म व्याक भए भन्नु भन्दा पनि अलिकति आत्मनियन्त्रित भए ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev