ज्योति माविको ५५ औ स्थपना दिवस सम्पन्न

बिबिध मनोरञ्जनात्मक कार्यक्रम सहित हेटौडाको हर्नामाडीमा रहेको ज्योति माध्यमिक बिद्यालयको ५५ औं स्थापना दिवस सम्पन्न भएको छ ।
कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै बिबिध खेल प्रदर्शन समेत गरेका थिए ।
प्रदेश न ३ क्षेत्रका भौतिक तथा पुर्वाधार राज्य मन्त्री माननीय सन्त प्रजाको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेल, विद्यालयका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु, प्रधानाध्यापक, शिक्षक शिक्षिका, वरिष्ठ सञ्चारकर्मी सानु श्रेष्ठ, भुतपुर्व विधार्थीहरु तथा उल्लेख्नीय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी भौतिक तथा पुर्वाधार राज्यमन्त्री माननीय सन्त प्रजाले सम्मान पत्र, कदर पत्र, प्रमाण पत्र तथा पुरस्कारहरु प्रदान गरेका थिए ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal