सम्झना पाण्डेको ‘नाचम नाचम’ सार्वजनिक
‘नाचम नाचम’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा सम्झना पाण्डे र राजन राज शिवाकोटीको स्वर र राजन राज शिवाकोटीको शब्द तथा संगीत रहेको छ। राजन इशानको संगीत संयोजन रहेको गीत डान्सिण्ङ बिटमा तयार पारिएको छ ।
यस्तै गीतको भिडियोमा गम्भीर बिस्ट, सम्झना पाण्डे, राहुल शाह, साइलेश विस्ट र कविता न्यौपाने फिचर्ड छन् । हरी हुमागाईंको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा राहुल शाहको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
