Latest News
-
प्रदर्शनकै दिनबाट उपत्यकाका दर्शकसँग भेटघाट गर्दै प्रतिक्रिया लिइरहेको टिम यो साता भने मोफसलका दर्शको प्रतिक्रिया लिन पुगेको हो । -
यस्तो छ ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’को कलेक्सन
फूलपाती देखि प्रदर्शनमा आएका तीन वटा चलचित्रको बक्स अफिस रिपोर्टलाई लिएर अनेकौं टिप्पणी भइरहदा चलचित्र विकास बोर्डले आधिकारिक रिपोर्ट सार्वजनिक गरेको छ । -
लिगेसी हेर्दा यो सिनेमाको मुख्य भूमिकामा दयाहाङ हुने सम्भावना धेरै छ । तर, पछिल्लो समय विजय पनि मुख्य भूमिकामा बाक्लै देखिन थालेका छन् । -
‘मैझारो’को ‘साकेला नाचौ’मा दयाहाङ, दीया, धिरज र मिरुनाको नृत्य
चलचित्र ‘मैझारो’को गीत ‘साकेला नाचौ’ गीतमा दुई जोडी कलाकारले नृत्य गरेका छन् । दयाहाङ राई, दीया पुन, धिरज मगर र मिरुना मगरको साकेला नृत्य गीतमा देख्न सकिन्छ । -
‘हरि बहादुरको जुत्ता’को शोज संख्या बढेको छ । ‘हरि बहादुरको जुत्ता’ दोस्रो सातामा आइपुग्दा ११७ शोज सहित पहिलो नम्बरमा छ । -
‘माइतीघर’को भिडियो प्रतियोगीतामा कसले जित्यो ५ लाख पुरस्कार ?
प्रतियोगितामा सहभागी भएका हजार भन्दा बढी भिडियाबाट २ वटा भिडियोलाई उत्कृष्ट ठहराउँदै त्यसका सर्जकलाई विजेता घोषणा गरिएको हो । -
नृत्यमा पनि चर्चा बटुल्दै विजय, रुचाइयो ‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’
अभिनयमा वाहीवाही बटुल्ने उनीहरूको डान्स अथवा नृत्यमा भने सधैँ आलोचना हुन्छ । नाच्न जान्दैनन् भन्ने हुन्छ । -
कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र 'सोल्टिनी'को शीर्ष गीत 'दाजुको साली' सार्वजनिक गरिएको छ । -
‘मैझारो’को गीत ‘तिमीलाई के थाहा सानु’रिलिज भएको छ । फुलपातीको अवसर पारेर गीत रिलिज भएको हो । -
प्रदर्शनमा आए ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ सहित ३ नेपाली चलचित्र
बडा दशैको अवसर पारी आज फूलपातिबाट ३ वटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका चलचित्रहरु हुन् – ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ । -
चलचित्र ‘परान’मा समावेश पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ । दसैंको अवसर पारेर सार्वजनिक गीत विवाहको परिवेशमा आधारित छ । -
गीत तामाङ सेलो शैलीमा आधारित छ । सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटा र सोमिया बराइलीको युगल स्वर र काली स्वयंको शब्द तथा संगीत छ । -
आचार्यका अनुसार ‘हरिबहादुर’ बढी बाठो हुन खोज्ने तर, बुद्धी नभएको पात्र हो । ‘हरि बहादुरको जुत्ता’मा उ केही सुध्रिन खोजेको देखिन्छ । -
‘माइतीघर’ बारे धिरज भन्छन्–‘मेरो पात्र कौतुहलता पैदा गर्ने खालको छ’
यो फिल्मका मुख्य नायक हुन्, धिरज मगर । पहिलो पटक मल्टिस्टारर फिल्ममा काम गरेका धिरज उत्साहित छन् । -
चलचित्र 'हरिबहादुरको जुत्ता' को नयाँ गीत सार्वजनिक भएको छ । समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा रहेको 'सुन्तलीमाई' गीत रिलिज भएको छ । -
पारिवारिक ड्रामा सिनेमा ‘हर्ष’ले आफ्नो नयाँ गीत रिलिज गरेको छ । डेब्यू निर्देशक एकता पौडेल निर्देशित सिनेमाले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरेको हो । -
‘माइतिघर’को क्लाइमेक्स : छायाँकन गर्दा सबै रोएपछि रोकिएको थियो ३ घण्टा सुटिङ
मुख्य कलाकारहरुको कुरालाई मान्ने हो भने चलचित्रले भावनात्मक सम्बन्धको कथा भनेको छ । -
माइतीघर’लाई सबैले हेर्न पाउने, सेन्सरले दियो ‘यूनिभर्सल’ सर्टिफिकेट
असोजको १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । -
चलचित्र ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘न्यौली बनैमा’ बोलको गीतमा प्रशान्त शिवाकोटीको शब्द र संगीत छ । -
माओत्से गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र ‘पेन्सनपट्टा’मा गुरुङ चलचित्रका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् । -
चलचित्र ‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको पोष्टरमा गायक बाट नायक बनेका अशोक दर्जीलाई स्थान दिइएको छ । -
‘डल्लेले इन्ट्री मार्यो’को शीर्ष भूमिकामा मोडल तथा थिएटर आर्टिष्ट रोशनी खड्का अनुबन्ध भएकी छिन् । निर्माण टिम र रोशनी बिच लिखित सम्झौता भएको हो । -
सोमबार रिलिज गरिएको चलचित्र ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ मंगलबार हटाइएको छ । गीत रिलिजको २४ घन्टा पनि नवित्दै हटाइएको हो । -
केन्द्रिय चलचित्र जांच समितिले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । अव यो चलचित्र सवै उमेर समुहका दर्शकले हेर्न पाउनेछन् । -
चलचित्र ‘मैझारो’को टिजर रिलिज गरिएको छ । सोमबार घटस्थापनाको दिन पारेर चलचित्रको टिजर रिलिज गरिएको हो । -
चलचित्र ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ सार्वजनिक गरिएको छ । सोमबार घटस्थापनाको दिन पारेर सार्वजनिक गीत रोमान्टिक भावको छ । -
रुजन सिवाकोटी र मेलिना राईको स्वर रहेको गीत ‘चञ्चले आँखा’को भिडियो रिलिज गरिएको छ । सार्वजनिक गीतमा डीपी खनालको शब्द र देवेन्द्र बरालको संगीत छ । -
नीर शाहलाई मात्र केन्द्रमा राखेर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा उनी शंख फुक्दै गरेको अवस्थामा छन् । -
‘लज्जावती’को पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ । शुभमुहूर्तसँगै सोमबारबाट छायांकन पनि सुरु गरिएको हो । -
बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा चलचित्र निर्माणको घोषणा गरिएको हो । -
निर्माण टिमले सोमबार फिल्मको पहिलो पोस्टर रिलिज गर्दै माघ ९ लाई प्रदर्शन मिति समेत तोकेको छ। -
संगीतकार बाँस्कोटाको एकल गायनसँगै सिड्नीमा ‘ग्रान्ड प्यालेस’को उद्घाटन
वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको एकल गायन प्रस्तुतिसँगै अस्ट्रेलियाको सिड्नीमा ‘ग्रान्ड प्यालेस’को उद्घाटन गरिएको छ । -
गत वैशाख २६ गते बाट चलचित्र हलहरुमा प्रदर्शनमा आएको चलचित्रले बक्स अफिसमा १२ करोडभन्दा बढीको व्यापार गर्न सफल भएको थियो । -
फूलपातिका दिन अर्थात असोज १३ गतेदेखि प्रदर्शन हुने चलचित्रको ट्रेलर शनिवार सार्वजनिक गरिएको हो । -
अभिनेता अनुपविक्रम शाहीले बलिउडमा डेब्यू गरेका छन् । उनले चलचित्र ‘ब्याटल अफ गलवान’बाट बलिउडमा डेब्यू गरेका हुन् । -
पछिल्लो पटक सन् २००४ मा रिलिज भएको चलचित्र ‘सन्तान’मा उनीहरुले एकसाथ काम गरेका थिए । -
चलचित्रले एक छोराले आमा र देशको रक्षाका लागि गर्ने लडाइँको कथा पेश गर्ने संकेत ट्रेलरले दिएको छ । -
‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । पारिवारिक कथा रहेको चलचित्रको ट्रेलरमा त्रिकोणात्मक प्रेम र संस्कृति देख्न सकिन्छ । -
कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने चलचित्रको टिजरमा प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई झल्काइएको छ । -
फस्र्टलुक सार्वजनिक गर्दै चलचित्र कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने घोषणा समेत गरिएको छ । -
९८औं अस्कर अवार्डका लागि नेपालबाट चलचित्र ‘अञ्जिला’ सिफारिस भएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्रको विधामा नेपालबाट ‘अञ्जिला’ सिफारिस भएको हो । -
चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को प्रदर्शन मिति फेरि परिवर्तन भएको छ । अब यो चलचित्र कात्तिक २१ गतेदेखि प्रदर्शन हुनेछ । -
नेपालमा फूलपातीबाट रिलिज हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ रिलिज हुने भएको छ । -
चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार २ पोस्टर सार्वजनिक गर्दै कार्तिक ६ गते भाइटीकालाई प्रदर्शन मिति घोषणा गरिएको हो । -
‘यो ज्यान बलिदान’ शीर्षकको गीतमा स्वर तथा सङ्गीत सुजन चापागाईँको रहेको छ भने शब्द हर्क साउदले लेखेका छन् । -
‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ फूलपातिमै रिलिज हुने
फूलपातिमा रिलिज तय भएका ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’का निर्माताले निर्धारित मितिमै प्रदर्शन हुने जनाए । -
जेनजी आन्दोलनपछि बन्द भएका चलचित्र हल सञ्चालनमा आए सँगै ६ वटा नेपाली चलचित्रको प्रदर्शनलाई निरन्तरता दिइएको छ । -
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण बन्द भएका चलचित्र हल आजबाट खुलेका छन् । मंगलबार देखि ६ दिन सम्म चलचित्र हलहरु बन्द थिए । -
नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो – कोमल वली गायिका तथा एमाले नेतृ
प्रश्न गरेकी छन् - ‘गाउँकै ४० युवालाई रोजगारी दिएको होटल जलाएर के गर्यौ ? -
गायक राजेश पायल राईले जेनजी पुस्तालाई आफूलाई सञ्चार तथा विदेश मन्त्रालयको जिम्मेवारी दिन आग्रह गरेका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
